मुसा साकाहारी . मांसाहारी वा सर्बभक्षि हो
कुनै बच्चाले मुसा पाल्ने कुरा गरे पछि मुसाको खाना को कुरा आए पछि को अनुत्तरित प्रश्न "मुसा साकाहारी हो कि मांसाहारी " मा अड्कियो रे |
तपाई हरुको अड्कल ले " साकाहारी " वा "मांसाहारी वा "सर्बभक्षि " मा पर्छ ?
छुचुन्द्रा मुसा दुवै सर्बभक्षि हुनु का साथै दक्ष सिकारी हुन् भन्ने साबित हुन्छ |
https://www.npr.org/sections/goats-and-soda/2025/11/08/g-s1-96931/rat-bat-virus-video
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...