[VIEWED 20291
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipu11
Please log in to subscribe to dipu11's postings.
Posted on 04-28-10 5:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I really want to know how many nepalese student( the most potential group of nepal) are actually willing to go back to Nepal. Dont u guys think that we are only blaming politicians and not striving for change? Most Nepalese in America are well mannered, educated and more liberal. DOnt we guys should go back with all these positive energy and ideas( dont take any negative things with you) and build our nation.
|
|
|
|
बैरागिकाइलो
Please log in to subscribe to बैरागिकाइलो's postings.
Posted on 04-28-10 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Work for a year and will be converting to H-1b then to green card to citizenship. I guess majority of us thinking this way ( I did not say 100%).
|
|
|
jacksparrow
Please log in to subscribe to jacksparrow's postings.
Posted on 04-28-10 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I have two questions before I give you my answer.
1. Are you going back?
2. Why do you care what others do?
Sparrow
|
|
|
shonesum
Please log in to subscribe to shonesum's postings.
Posted on 04-28-10 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
kukur
Please log in to subscribe to kukur's postings.
Posted on 04-28-10 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
newlynew
Please log in to subscribe to newlynew's postings.
Posted on 04-28-10 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Maobadi lai "chanda" halna bhayapani janaiparla...
|
|
|
CyLegend
Please log in to subscribe to CyLegend's postings.
Posted on 04-28-10 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going too okay? don't outsource jobs from nepal. i am going back with loads of candle and battery pack. I might take few drums of govt subsidized gasoline, maybe propane tank to hook up the stove. what else do you guys think i should take?
|
|
|
shonesum
Please log in to subscribe to shonesum's postings.
Posted on 04-28-10 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It looks like people in sajha are going to outsource all the jobs in Nepal. All Nepali are going to hate sajha and sajhite( Not sure if thats what you call people from sajha) and LOL @ newlynew comment @Cylegend. Since we have shortage of fuel in Nepal, I was thinking the same. It might help. I would like to suggest you take some clean water too... just in case.
|
|
|
DeltaGamma
Please log in to subscribe to DeltaGamma's postings.
Posted on 04-28-10 5:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
You guys tell me , can we get job in Nepal? will our life safe ? what about future kids? my answer is i am not going back Nepal.
|
|
|
sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 04-28-10 7:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
साथिहो हरेक मानिसको आफ्नो धारणा हुन्छ र हरेकले जिन्दगि हेर्ने तरिका फरक छ। म याँहा सम्म आइपुग्नमा जति मेरा बाबु आमाको हात छ, त्यतिनै नभनेपनि केहि हदसम्म म जन्मेको हुर्केको समाज, मेरा साथि भाइ अनि शिक्षक र शुभ चिन्तकहरुको पनि हात छ। होला म जस्तो एउटा मानिसले देश परिबर्तन गर्न सक्दिन तर म सँग भएका बिश्वास, भावना र प्रेमले समाज परिबर्तन गर्न सक्दैन भन्नेकुरा मा मलाइ पत्यार छैन , तपाइहरुनै हेर्नुन म सँग सोच छन, सिप छन, अनि जाँगर छन, त्यो भन्दा पनि मेरो समाज र समाजमा बस्ने प्रति माया, प्रेम र सदभाव छ। साथहो के म याँहा बसेर मेरा नेपाल मा वसेका आमा बुवालाई सधै खुसि दिनसक्छु त , अरुले भन्नलान सकिन्च तर म सक्दिन। मेरो बुवा आमाको पनि अरु जस्तै नेपालि, होला सोच्ने सोच केहि हदमा फरकहोला नत्र त उहाँहरुको पनि चाहना छोरा बिदेशमै बसोस धेरै पैसा लिएर आओस, ठुलो घर बनाओस, भनेको बुहारि बिबाह गरोस र सबैलाई खुसि दियोस तर के उहाँहरुले यसो भनिरहदा उहाँहरुको मुटु खुसिहोला वा आत्माले शान्ति दिएको होला त उहाँहरुलाई ? म भन्छु यो त एउटा सामाजिक बाध्याता हो, आत्माले भक्कानो हानिरहदा पनि प्राण भन्दा प्यारो चिज सन्तानले दुख नपाओस भन्नेहो हुन पनि कुन बुबा आमा ले आफ्नो छोरा लाई सधैका लागि बिदेसनै बस भन्न सक्छन।
अशिक्षा, अन्धबिस्वास र गरिबिले रुमलिएको हाम्रो गाँउ समाजमा शैक्षिक, आर्थिक र समाजिक क्रान्तिको आवस्यक छ। भोलि हुतियाराको (बनाना रिप्बलिक)जमात को रुपमा कहलिनेछौ अहिले अरुले गर्ने आसामा पछि हट्ने हो भने, गोर्खालि भनेर कलाएको देशमा अहिले सच्चा गोर्खालि खोज्न बिर्टिस आर्मि, सिङ्गापुर वा भारतिय आर्मिमा जानु पर्ने बेला आइसकेको छ। शिक्षा दिने स्कुल मागि खाने भाँडो र राजनैतिक भर्ति केन्द्र बनेको छ।हस्पिटल त राजनिति गर्ने पल्याटफ्रम अनि तपाईहाम्रा गरिब , असाहाय, बुढा बुढि, सुकुम्वासि, पिछडियएका जात भोट बैंक बनेका छ साथिहो भन्नेनै हो भने समाजमा पिछडिएका, गरिब असाहाय सम्म पुग्ने हाम्रा ट्रयाकहरु लगभग प्यारालाइसिस भएको बिरामि जस्तो भैसकेको छ। सरकारि स्कुलहरु मालफ्कसन भएको युसपि एडाप्टर जस्तो जिउँदो लास बनेर ऊभिएकोछ। अब सरकारि स्कुल तपाई हाम्रा दाजु दिदि भाइबहिनिले होइनन भारतिय बिस्तारबाद लादिएका मेरा भारत माहान भन्ने जमातले सरकारि स्कुल चलाउने ठेक्का पाएका छन।
हुन सक्ला म एकले यिसबैलाई परिबर्तन गर्न नसकुला अरुकेहि गर्न सकिन भने पनि हप्ताको एक दिन गाँउको सरकारि स्कुल मा भोलिएन्टर भएर यस्ता दलालहरुमाथि खवरदारि गर्न सकनेछु अनि उपचार बिना मरेका लाखौं सुकुम्वासि, गरिब, असाहाय अपाङगलाई बाँच्ने साहारा दिन माहिना मा एक दिन स्वास्थ कार्यक्रता भएर समाजको सेवा गर्ने सक्नेछु, बुढेसकाल मा अन्तिम शासमा पानि मागिरहेका बुढा बुढिलाई एउटा आफ्नोपन दिने प्रयास गर्ने छु। हुन पनि त म पनि तपाई जस्तै स्वार्थि मान्छे र म सँग पनि सयौ सपनाछन जसलाई बर्तमानमा न ढाल्ने हो भने मेरा खुटाहरुमा साङ्लेलाले बाँधिनेछन र माउतेको इसारमा गलतबाटो हिडन बाध्य हुनेछु सायद यस्तै कारण बाटहोला मेरा मन हरु त्यसै त्यसै जुरमुरियका छन। त्यो भन्दा पनि म कर्तब्यमा बिश्वास गर्छु , बर्तमान मा हँस्न खोज्छु, तर के गर्ने डोकोमा दुध दोएर मेरा सपनारुपि रेडियोहरुले स्टेसन टिप्न त्यति सजोलो होला भन्ने कुरा मा शंका ब्यक्त गर्दछु।त्यसमाथि पनि साथिहो भगवान रामले त सितालाई अन्तिम घडिमा छोडनु पर्यो भने म जस्तो एउटा मानवले सोचेका सबै गर्न त नसकियला तर निरन्तर प्रर्यास र आत्मबिश्वासले हरेस खान दिने छैन, अन्तिम घडिसम्म प्रयास रहनेछ गनत्बय सम्मका खातिर। बाढि आएको खोलाले बगाउछ रे भनेको भरमा खोलापारि नजानेहो भने त म केहि दिनमा नै त्यो खोलाको पारिभुभागमा बिरानो बन्नेछ, अनि म सँग को त्यो खोलापारिको साइनो अनि त्यसले म माथि लगाएको गुन, सायदै म कहिले तिर्न सक्नेछु, हरेक दिन पछुतो बोकेर हिड्नु एउटा बिकल्प रहनेछ,साथिहो हुनसक्छ प्रयास गर्दा सफल नभइएला पार गर्न तर पार गर्ने प्रयासै नगर्ने हो भने त उहि डुङ्गा सँग दाँज्नु बाहेक के नै रहन्छर आफुलाई।साथहो अनि फेरि हेर्नुस न करडौं मानिस अटाएको ठाँउमा हामि एक दुई नअटाउने भन्ने त प्रसंगनै आउदैन र सबैले बाँचेको ठाँउमा तपाई वा म बाँच्न सक्दैनौ भन्ने त अलि समय सापेक्क्ष पनि हुदैन होला, सोमालियामा त मानिस बाँचिरहेका छन, जाँफ्ना मा त मानिसले नयाँ किरणको आसा मारेका छैनन। साथिहो तपाइ हामिले देखैको कुरानै हो नि धारो बाट गाग्रिमा पानि भर्दा पानि गाग्रिमा आफै जादैन त्यसलाई कि त खिछ्नु पर्छ न भए त्यसलाई खिछ्ने मानिस हुनु पर्छ, तपाई खिछ्न तयार हुनुहुन्न भने कसैलाई खिच्न तयार हुन दिनु र हेर्नुस त्यसको कति महत्व छ। साथि के आम नेपालि के तपाई वा म जतिकै जति सबै सौभाग्यमान छन त ?
साथिहो तपाइहरु को कथा फरकहोला तर मेरो काथा याँहा पनि पैसा र खुसि को पछि पछि भाग्दा बर्षौं बितिसके न त खुसि ले मुन्टो फर्काइन न त पैसाले पत्याईन।साथि सायद म याँहा अरु पचासौ बर्ष बसे पनि म खुसि र पैसाकै पछाडिनै भागिरहने छु।अहिले त म केवल मुडा बनेर भाग्दै छु पछि त परिवार लाई भागउनु पर्ने छ झुटो सपना साथ लगायर साथ परिचयनै परिबर्तन गराएर। साथि हो यो मेरो केवल एक्लो अनुभबहो हरेक मानिसको कथा मेरो भन्दा फरक हुनसक्छ, गनतब्य फरक हुनसक्छ र त्यस्को छाल फरक हुन सक्छ किनरा अलग हुनसक्छ, अनि हरेक महिना साझामा निसक्ने यो टपिक को निर्कर्ष फरक हुनसक्छन तर मेरो गनतव्य भनेको नेपालका गाँउहरु हुन अनि मेरा धार भनेको देशमा शैक्षिक, आर्थिक र सामाजिक क्रान्ति लेर्याउनमा धेरै दियालो को बिचमा एउटा दियालो बनेर साथ दिनुहो, हुनसक्छ सगरमाथा नाप्ने बिचमा म मकालु वा माछापछ्रे नाप्दैहुला त्यसमाक कुनै संकोच छैन। त मलाइ जसले याँहा सम्म डोर्याए अब उनिहरुको अनुहार मा चमक लेर्याउनु पनि मेरो एउटा कर्तब्यहो।
Last edited: 28-Apr-10 08:01 PM
Last edited: 28-Apr-10 08:30 PM
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 04-28-10 8:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्मस्पर्सी कुरा गर्नुभो 'साझाबसैमा' साथीले .... गर्नेले जहाँ पनि गरेकै छन् । अस्ति 'नागरिक नायक' हरुको बारेमा पढेर पनि खुशी लागेको थियो । येसै बिषय सँग सम्बधित उपेन्द्र महतो को लेख यहाँ टास्छु
मेरो स्वार्थ समृद्ध नेपाल उपेन्द्र महतो मलाई कहिलेकाहीँ सोध्छन्, “संसारको जुनसुकै देशको नागरिकता लिएर बस्न सक्ने मान्छे, किन नेपाल जस्तो अप्ठ्यारो अवस्थाको विपन्न मुलुकसँग जोडिएर बसेको? किन नेपालमा काम गरिरहेको?” उनीहरूलाई मेरो सरल उत्तर हुनेगर्छ, “नेपालमा मेरो सबैभन्दा ठूलो स्वार्थ छ।” भूमण्डलीकरणका प्रभावहरू संसारभर प्रबल छन्। धेरै देशले नागरिकता नीति लचिलो बनाएका छन्। खासगरी धनी, विशेषज्ञ, बुद्धिजीवीहरूलाई नागरिकता दिएर देश विकासमा सामेल गराउने नीति धेरैको छ। तर, मेरो अनुभवमा विश्वका जुनसुकै देशको नागरिकता लिए पनि मेरो स्वभाव, चालचलन, हाउभाउ, रुपरङ, पर्वहरू फेरिँदैनन्। एउटा नेपालीले अमेरिकी नागरिकता लिए पनि संस्कृतिमा ऊ नेपाली नै रहन्छ। तपाईंले कतै “म अमेरिकी नागरिक हुँ” भन्नेवित्तिकै अर्को प्रश्न आइहाल्छ, “खास 'रिजिन चाहिँ कहाँ हो?” त्यहीँ जन्मेका हाम्रा सन्तानलाई पनि “तिम्रो बुबाआमा कुन देशबाट आएका नि?” भनेर सोध्छन्। यो प्रश्न यसकारण स्वाभाविक हुन्छ; रङ, अनुहार, चालचलन, स्वभावले नै तपाईं अमेरिकी होइन भनिरहेको हुन्छ। त्यसपछि गरिने व्यवहार तपाईंको मूल देश हेरेर हुन्छ। नेपालमै पनि कुनै व्यक्ति अफगानिस्तानबाट आएको भनेपछि उसको विद्वत्ता वा सफलता जतिसुकै ठूलो भएपनि उसलाई हामी अफगानिस्तानको दुरवस्थाबाट हेर्न थाल्छौं। एउटा साधारण अमेरिकीको आगमनलाई पनि सल्लाह दिन वा सहयोग गर्न आएको भनेर सोचिन्छ। अर्थात् नागरिकता फेर्दा जरो फेर्न सकिन्न। मेरो मूल देश समृद्ध नहुँदासम्म कुनै अर्को धनी देशको नागरिकको शान मेरो भागमा पर्दैन। मेरा छोराछोरी र नातिनातिना समेत यस्तो हीनताबाट मुक्त हुन सक्दैनन्। अहिले विदेशमा सानोतिनो काम गर्नेदेखि बुद्धिजीवी, प्राध्यापक, व्यापारी सबैमा हीनताबोध छ; बाहिर व्यक्त नगरे पनि। देशको अवस्थाले गर्दा हामीले जति नै राम्रो काम गरे पनि राम्रो मूल्याङ्कन भइरहेको हुँदैन। त्यसैले आफू जन्मेको देश समृद्ध हुनु ठूलो कुरा हो। देश समृद्ध भयो भने हामीले विदेशको नागरिकता लिन लालायित हुनै पर्दैन। विदेशीहरू नै नेपाली नागरिकता माग्न आउलान्। त्यस अवस्थामा हामीले अर्को देशको नागरिकता लियौं भने पनि इज्जत बढ्छ। त्यसकारण एउटा समृद्ध देशको नागरिकका रूपमा चिनिनु मेरो स्वार्थ हो। त्यसैले सकेको पहल गरिरहेको छु। नेपाललाई समृद्ध बनाउन चार पाँच पुस्ता लाग्ने देखेको भए कुनै विकसित देशको नागरिकता लिने निर्णय पनि गर्थें कि? नेपाललाई छोटो समयमै, १०-१२ वर्षभित्रै, सबैले देख्ने र अनुभव गर्ने गरी समृद्ध बनाउन सकिन्छ। यसोभन्दा नेताले झ्ैं भाषण गर्यो नभन्नु होला। सन् १९९० मा रूसको सुरक्षा र राजनीतिक अवस्था अहिलेको नेपालको जस्तै थियो। तर, सरकार बलियो भएको दुई महिनामै नागरिकले सुरक्षित महसुस गरे। आफूलाई रसियन भन्दा हीनताबोध गर्नेहरू गर्व गर्न थाले। हामीकहाँ पनि सरकार इमानदार भएर अगाडि बढ्न खोजेको भोलिपल्ट जनताले साथ दिन्छन्। दोस्रो विश्व युद्धताका यहुदीहरूलाई आफूलाई यहुदीको रूपमा चिनाउन गाह्रो पर्थ्यो। तर, इजरायलको स्थापनापछि यहुदीहरूको इज्जत संसारभरमै बढ्यो। नेपालमा भएका केही सय यहुदीहरू अहिले आफ्नो नयाँ वर्ष र अन्य चाडपर्व धुमधामका साथ मनाउँछन्। इजरायल गरिब भएको भए यस्तो हुने थिएन। भौगोलिक हिसाबले नेपाल सानो देश भएकाले पनि विकास गर्न सजिलो छ। तेल र ग्याँस छैन, समुद्रले छोएको छैन भन्नु बेकारका कुरा हुन्। तेल र ग्याँस भएको इराक खै धनी देश भएको? हामीसँग विकसित देशहरूले चाहेर पनि बनाउन नसक्ने प्राकृतिक सुन्दरता र जडिबुटीको खानी छ। देश विकासका लागि नेपालीले खाली आक्रामक रूपमा अगाडि बढे पुग्छ। राजनीतिमा आक्रामक हुनसकिन्छ भने विकासमा किन नसक्ने? संस्कृतिमा चाहिँ क्रमिक परिवर्तन हुनुपर्छ। सन् २००३ मा गैर-आवासीय नेपाली सङ्गठन बनाउन विभिन्न देश घुम्दा म नेपालमा हिंसा छ, भ्रष्टाचार छ, सुरक्षा छैन, खत्तम भयो भनेको सुन्थें। अनि त्यसलाई सुधार्न के गर्न सकिएला त भन्दा हामीले गर्दैमा के हुन्छ र! भन्ने सुनिन्थ्यो। अहिले तिनै व्यक्तिहरू नेपालमा के गर्न सकिन्छ भनेर गम्न थालेका छन्। देशका लागि अहिलेसम्म केही नगरेकोमा सङ्कोच मानिरहेका छन्। देशको लागि योगदान गर्न सम्पत्तिको थुप्रो चाहिँदैन, मन भए पुग्छ भन्ने भावना बढेको छ। रोजगारीका लागि खाडी मुलुक गएकाहरू समेत एक-दुई दिनको कमाई देशका लागि अर्पण गर्न लाइनमा बस्न थालेका छन्। आफूले कमाएको एक-दुई सयले भोलि देश समृद्ध भएपछि आफैंलाई फाइदा पुग्छ भन्ने उनीहरूको बुझ्ाइ छ। प्रतिष्ठित भएर बाँच्न आफ्नोपन को पनि त्यतिकै भूमिका हुन्छ। दुर्भाग्य के छ भने, जीवन सङ्घर्ष वा कामको व्यस्ततामा हामी आफ्नोपन-नेपालीपनका कुरा सोच्नै भ्याउँदैनौं। बुढेसकालमा ती कुराको अभाव खट्किँदा समय घर्किसकेको हुन्छ। आफ्नोपनको सबभन्दा ठूलो माध्यम भाषा रहेछ। एकताका नेपालीहरूको भेलामा अङ्ग्रेजीमै बोल्ने अनि नेपाली भाषाको महत्वका बारेमा पनि अङ्ग्रेजीमै व्याख्यान दिने फेशन चलेको थियो। तर, नेपाली हुनलाई नेपाली भाषा चाहिँदो रहेछ। नेपाली संस्कृतिबारे विदेशीलाई अङ्ग्रेजीमा बुझ्ाउन सकिएला तर, नेपाली भाषाविना नेपाली संस्कृति जाने पो अरूलाई बुझ्ाउनु! यसैका लागि हामीले बालबच्चालाई नेपाली भाषा सिकाउने अभियान चलायौं, भाषासँगै संस्कृति सिकुन् भनेर। कतिपय साथीहरू गैर-आवासीय नेपाली कार्यक्रममा भाषा अङ्ग्रेजी हुनुपर्छ भन्नुहुन्थ्यो। तर, मैले नेपालीहरूबीच सम्पर्क भाषा नेपाली हुनुपर्छ भन्ने अडानै लिएँ। म मातृभाषाका रूपमा मैथिली बोलेर हुर्किएँ, तर नेपाली भाषाविना मातृभूमिका मेरा सबै बन्धुबान्धवले बुझनेगरी कुराकानी गर्न सक्दिनँ। देश बाहिर बसेका नेपालीहरूलाई आपसमा जोड्ने सबभन्दा बलियो सूत्र पनि यही भाषा हो। त्यसकारण म नेपाली भाषालाई लादिएको भाषा ठान्दिनँ। नेपाललाई टुक्र्याएर कुनै पनि जातिको स्वाभिमान स्थापित हुन्छ जस्तो लाग्दैन। हरेक जातिको रीतिस्थिति फरक छ। त्यसलाई जोगाउनुपर्छ, पिछडिएकाहरूलाई समृद्ध बनाउनुपर्छ। तर, यी कुराहरूमा क्षेत्रीय, जातीय राजनीति जोडिनुहुँदैन। विश्वमा अहिले ठूलो समूह बनाउने चलन बढेको छ। युरोपियन युनियन नभएको भए युरोपका देशहरू अहिले जति बलिया हुने थिएनन्। मानिसले आफूलाई समयअनुसार बदल्नुपर्छ। नेपालका सबै जाति र क्षेत्रको समृद्धि सग्लो नेपालमा मात्र सम्भव छ।
|
|
|
pshrestha78
Please log in to subscribe to pshrestha78's postings.
Posted on 04-28-10 9:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
QUESTION IS NOT WHETHER YOU GO BACK, IT IS IF YOU CAN STAY HERE
|
|
|
sabkosathi
Please log in to subscribe to sabkosathi's postings.
Posted on 04-28-10 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Every person in this world wants recognition and a sense of accomplishment. Different people go about getting these things in different ways. Most people who are residing away from their home country realize that no matter what they accomplish in life, they will never be able to get as much recognition as they would in their home country. This coupled with the fact that most people want to have a greater purpose in life (a sense of satisfaction that comes with knowing that you are helping someone) makes them want to go back and do something for their country. However most people are able to convince themselves that sending money , bringing their parents to the US for graduation, helping their cousins come to the US and bringing their parents to the US at least twice every year is going to bring happiness to the people who spent all their life raising them and this fulfills the 'sense of accomplishment' part. I like to think of the situation this way--there are people who donate millions every year so that they are recognized as charitable people, gain respect from the society and are able to feel good about themselves. Is this a bad thing? Not at all. They are way better than people like me who don't do anything for anyone and spend their time 'judging' other people's intention. More power to these people! Best of luck to anyone who is planning on returning. I ain't gonna be one of them, though because I will 'make it' in the US. I will get happiness and money in the US. I won't marry or have kids (I might adopt, though). Then right before I die, I will donate all the money I have to charities in Nepal. Let's just hope I will be able to be super rich before I die. Every one is entitled to dream, right? Having said that, I do respect people like ashu who were able to make it in the US but chose to return to Nepal. I hope I didn't offend anyone. If I did, I am sorry
Last edited: 28-Apr-10 10:04 PM
|
|
|
birajasharma
Please log in to subscribe to birajasharma's postings.
Posted on 04-29-10 12:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lovenepalalways
Please log in to subscribe to lovenepalalways's postings.
Posted on 04-29-10 7:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
There is no logic going back to Nepal looking for job. You will search job, expect USA life style in Nepal and will come back with a solid statement "Nothing can be done in Nepal". This is most easy way to run from problem. I will go back to Nepal when I feel I can establish a company and can give jobs to atleast 10 Nepalese there. About the story of Mr. Mahoto, he did something abroad and took back best practicies of foreign countries. This the way NRI brought international businesses in India. I am not sure if this sounds logical to others. But going back to Nepal for job is most stupid thing to do. You think people will give you job immediately based on your degree. This is not going to happen. But if your study relates to development sector like health, economics, human rights...you can stand out over other candidates.
Last edited: 29-Apr-10 07:22 AM
|
|
|
dexter
Please log in to subscribe to dexter's postings.
Posted on 04-29-10 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It depends on the level of geography you love the most: Planet level: You love Earth, because you were born here and don't care much about Mars, Jupiter etc.. Country level: You love Nepal because you were born here and don't care about other countries City level: You love Kathmandu because you were born here and don't care much about Pokhara or Biratnagar Tole level: You love Ason because you were born here... Ultimately it's your home that you love the most and this is the only level where you get loved, unconditionally, isn't it? So, find out which level you are in. If it's country level, live happily in your country and always try to do something good for your country. If it's planet level, live happily in your planet and remember to go green...
|
|
|
newlynew
Please log in to subscribe to newlynew's postings.
Posted on 04-29-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am not trying to satirical but seriously my experience shows that those who preach in the favour of repatriating seem to get their GC's much sooner than those who could not be bothered. I am sure there are some who genuinely will go back and try to realize their holy goal but most of us are just simple human beings with simple desires. Personally, I would live in a place where there is 24 hrs hot/cold running water rather than wake up in wee hours of the morning and pump water. And yes, I would much prefer to bring up my family in peace and quiet than unrelenting "nirnayak aandolan"s of everyday in Nepal. I think I can contribute much more by being here than being in Nepal. But that's just me. And yes, I do not ask for anything in return. Don't really care for dual citizenship too... But does that mean I am indifferent to the situations in Nepal? No.
|
|
|
gsirr
Please log in to subscribe to gsirr's postings.
Posted on 04-29-10 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I believe if we start by helping ourselves to excel in whatever we may choose to do we will be in a better position to help others and our country. My personal opinion is that Nepal at this point is past the stage where individual level contributions will be able to make a significant difference (thus the mass exodus of our countrymen to sell their skills (physical/intellectual) wherever they can). Nepal needs a socio-econo-political (if it is a word) upgrade. Contributions made at a scale that can potentially leave a positive impact on the socio-economic, governmental and political fronts is definitely a scratch on the surface which Upendra Mahato probably has been able to accomplish to a certain extent ; again by virtue of him being at the top of his game .
Last edited: 29-Apr-10 12:15 PM
|
|
|
birajasharma
Please log in to subscribe to birajasharma's postings.
Posted on 05-03-10 1:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
But my question is, haami katinjel bhagi hidne? Our grandfather had problems, Our father have problems and so do I. And I am sure if we wait for perfect Nepal even our children generation would not be able to live there.
So if u think you should go there, then go, dont think too much.Give a try.If u became unsuccessful u can always come back.
|
|
|
pshrestha78
Please log in to subscribe to pshrestha78's postings.
Posted on 05-03-10 5:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
You don't have a choice. they are not going to present you a green card on a silver plate at your graduation. rather than wasting 10 years to get a green card, it's worth put that 10 years into something productive in Nepal, and you will be rewarded. there is not bigger award than being together with your loved ones, someone who loves you unconditionally, like your parents, wife etc..and there is no proud to walk around the street with people who look similar lke you and speak in a language flluently. Even blacks are not fully assimilated in the usa after living for hundreds of years, do you think they will accept you? so quit chasing after something that was never yours, is not yours and willn ever be yours. Go after what is yours and will always be, no one can change the fact that you were once born in Nepal, remember, born, you only born once and your childhood , when you learn about the surroundings and the world. you were comfortable learing what was around you when you were growing up with the love and guidence of your parents, relatives, teaches. it will never be like that, you will never feel belonged here. you think you will graduate one day, get a green card, then become citizen and then call your parents and live like some happy immigrants. but you forget the fact that even after having all your family over here , they will have language and cultural problmes, you still don't feel like you belong to here. deep inside most people although they won't tell you up front won't like you for the fact that you're an immigrant. remember a lot of people in the usa think that you are here to steal their jobs and social benefits. Only hope that political turmori is settled in Nepal. it's better to go beg in the street of Nepal than be a foreigner in other countries.
|
|