world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 666]
[VIEWED 234483
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-04-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा!
चौतारीवासीहरूको पूरा नाम र गाम
१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो---
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 08-Feb-08 11:24 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-06-08 7:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठूली, मलाई आधा किलो गोलभेँडा र २ मुठा लसुनको साग ल्याइदेऊ है!
छैन म हिँड्न लाग्या अब, म नि अड्डाबाट ढड्डा पल्टाम्दै आउँला, तारेमाम्।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 02-06-08 7:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चौपारीको त शतक जयन्ती हुन लाएच। पञ्चासे त लेक भओ केरे नि के को फूल हुनी हो भन्चु र। त्यहाँ सदबिउ छर्न जाँनी हो भुनर बरु रमैलो होला! बुधबारे जदौ! यो दादा_गिरीको!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-06-08 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dada aaunu bho mero jaane belaa bho. lu dada darsan gare. birkhe daa hajurko ghar ko add pathaai dinus ta.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-06-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाअाअ? बुधवारे जदौ!
ठुली चिया खायौ? हरी ले बाटो बिराए छ, माटोमा बिलाए जस्तो भाथ्यो। तारेमाम। मामा नि बिहानै, काममा जान लाग्या होला। दादा दर्शन गरें।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-06-08 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए दादा, बार बर्खाँ आइयो नि त गाँठे कता बेपत्ता भा हो?? अनि क्यार्न जिम्दो चौतारीलाई घाट पुर्याम्न खोज्या हो जयन्ती भनेर, सतक मउसब त आम्न लाओ के रे नि तर बुडा पाका दादा जस्ता बेपत्ता भए क्यार्नु!
हुन्छ ठुली पठाउँछु!
तारेमाम् ठूल्दाई! काममा आइसक्या अहिले त!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-06-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! बुधबारे जदौ सप्पैलाइ! कृपया शतक महोत्सवमा राखिने आकर्षणहरूको बारेमा आ-आफ्नो सुझाव दिम्!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-06-08 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""कृपया शतक महोत्सवमा राखिने आकर्षणहरूको बारेमा आ-आफ्नो सुझाव दिम्!""
अनलाईन फोरमको इतिहासमै धेरै कम होलान चौतारि जस्तो नियमित स्तंभले १०० भाग पुर्याउन लागेको, त्यसैले वास्तवमै भ्याउनेहरुले यसमा अविश्मरणीय सहभागिता जनाउनु पर्छ जस्तो लाग्छ। यसमा राय सुझावको लागि मेरो प्रारम्भिक राय सुझाव-
१) तपाइँलाई कस्ता कुराहरु आकर्षक लाग्छ?
२) बिषयवस्तु कस्तो होस भन्ने लाग्छ?
३) कथा, कविता, गित, चुटकिला, प्रयोगकर्ताहरु बिचको फेक सम्बन्धको (रिसराग,मेलमिलाप, भोजभतेर) रमाइलो प्रस्तुती, दोहोरी गित, चित्रकला, आफ्नो स्वरको गित, भाषण, भनाई ईत्यादी कुन कुन कुराले बढि मनोरंजन देला जस्तो लाग्छ, र यसलाई कसरि प्रस्तुत गर्दा राम्रो होला?
Last edited: 06-Feb-08 08:52 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-06-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुधबारे बुधमय जदौ ! चौतारीले १ सेन्चुरी हिर्काउन लागेकोमा मलाई सार्है खुशी लागेको छ। सबैले आ-आफ्नो तर्फबाट उक्त शतक महोत्सवमा जे भये नि योगदान दिएर भब्यरुपमा सफल पारीदिन हामी सबैलाई आग्रह ! जिम्माल बा ले माथि भने अनुसार कुनै एउटा बिषयबस्तु मात्र नभै माथि उल्लेखित सबै बिषयबस्तुको मिश्रण हुनु पर्छ जस्तो लाग्छ मलाई तेसैले सबै गाउलेले आफ्नो रुची अनुसार कथा, कविता, गित, चुटकिला, प्रयोगकर्ताहरु बिचको फेक सम्बन्धको (रिसराग,मेलमिलाप, भोजभतेर) रमाइलो प्रस्तुती, दोहोरी गित, चित्रकला, आफ्नो स्वरको गित, भाषण, भनाई ईत्यादी लेखेर टास्न हुन अनुरोध ! Vजय चौतारीV
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-06-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, चित्रे, रिट्ठे अनि.................................. आफुलाई सुझाव सल्लाह दिन आउदैन, सधैं हल्ला गरेकै छौं क्या रे। म त हल्ला बोल कार्यक्रमको पक्षमा। यसपाली मैले आफ्नो जागिरे जीवनको रोचक तथा घोचक संस्मरणहरु राख्ने बिचार गरेको छु। कस्तो लाग्यो मेरो बिचार, म: म: मा अचार जस्तो हुन्छ कि हुदैन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-06-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, बिचार अती उत्तम छ, म:म मा अचार जती नै ट्वाक्क पर्या बरु त्यो हल्ला बोलको पक्षमा भनेपछी सिनेमा पनि हेरी भ्याउनु भो' होला तेसो भए, कस्तो रहेछ त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-06-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दै, रित्थे, बिर्खे, ठुलि अनी को को छ सबैलाई म: म: को कुरा सुनेर म: म: खान मन लाग्यो। मौसम पनि तेस्ताइ छ। हिउँ परेको परै छ। आज साँझ सम्म ५ देखी १० इन्च जम्मा हुन्छ रे। अद्दा मा त आइयो अब घर कसरी जाने थाहा छैन। अद्दा बन्द हुन्छ कि भन्ने आस थियो, त्यो पनि भएन, आसै आसमा जीवन बित्ने जस्तो छ। चौतारीको सत वार्षिक महोत्सब को लागी म पनी हल्ला गर्न तयार। आफु लाई अरु केही गर्न आउँदैन। म: म: अचारमा चोपेर खान चाँही आउछ। धेरै नै लेखिएछ ल त तारेमाम्
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-06-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे सिनेमा नि हेर्देको, खासै राम्रो पनि होइन, नराम्रो पनि। औसत खालको मात्र। लहरे बौचा, म: म: खान त यता आउनु पर्छ, त्यता गएर हुन्छ?
साप्ताहिक म: म: खादन्ती समारोह हुन्छ हाम्रो घरमा। अब त एक्स्पिरियन्स् नै ३६ बर्षबाट बढाएर ४० पुर्याउनु पर्ला जस्तो छ। नेपालाँयति बिघ्न म: म: बनाएर खाइदैइन थ्यो गाँठे। घरबाट बाहिर निस्क्यो कि राम दाई को म:म:। अलि पर गाछिमुग: गल्लिमा महेन्द्र बौचाको असली म:म:। गणेषस्थान निर राती मात्र खान मिल्ने म:म:। साँझ पर्यो कि ठेलावालाको म:म:। अड्डा मा पनिर म:म:। ज्ञानेश्वर गयो, गौशालाको शान्दार म:म:। घरमा त बानाउने भनेको बिषेश परिस्थितिमा हो। औरिका आए पछि त घरै पिडालु, बनै पिडालु, ससुराली जाँदा १६ हाते पिंडालु भने जस्तै भयो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-06-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
morning morning lu coffee ko chuskiko saathma sabailai morning.. halla garna chai ma paani ready chhu hai.. jaye hosh
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-06-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले म:म खाने कुरा के गर्या थियो हर्के हाजिर लोल! नमस्ते हर्के र लहरे हाम्रा तिर त सेता माटा देख्न नपा नि निक्कै भइसक्यो, खै यो फेब्रुअरीको महिनामा पनि टलक्क टल्क्या कालो पत्रे सडक त के हेराइ भो र, सेताम्य सडक हेर्न छाडेर
Last edited: 06-Feb-08 10:25 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-06-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेतै तिर आउछु भनेर भर्जीनिया सम्मा म आएकै हो, तेसै बिचमा काम यता परेपछी यताइ आउनु पर्यो, तर भर्जीनिया बसाइ हुँदा म: म: चाँही बनाएर खाएकै हो, त्यो पनि दुई महिन भैसकेछ। एक्लाई भएपछी बनाउने जोस पनि आउँदैन। मैले पनि हेरे त्यो हल्ला बोल भन्ने फिलिम। एन्दिङ झुर भयो, अरु सबै ठिकै थियो। अनी रित्थे सान म नहुँदा राती चौतारीमा हल्ला गर्दै बस्ने अनी हिजो म हुँदा कता सवारी नि। नाक मुख पनि देख्न पाएन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-06-08 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म हिडे, खैर्या छाउरा छाउरीहरुलाई खोक्न। २- ४ घण्टा गयाब भयो भनेर चिन्ता न लिनु होला। त्यति खोकेर केही हुन्न।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-06-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राती एक फेर टाउको त देखा' थे क्यार, तर सबै जाना दक्षिणकाली पोजमा थे होला तेती खेर हिजो अली तेस्तै पर्यो, एउटा जलपान समारोहमा सरिक् हुन गा'थे एन्डिङ नै झुर भये पछी त झुर नै भयो नि सिनेमा, हैन र?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-06-08 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार अनी बुधबारे जदौ सप्पै गाम्लेहरु लाई तिम्रातिर हिउ पर्ने कुरा गर्छौ लहरे हाम्रा तिर त आधी बेरी आर धुन्दान छ् हिजो त झन्डै उडाको आफ्नो छानो नि, दुई पटक आयो क्यार रातभरी सन्ख फुक्य जस्तो साइरन बजार टेन्सन,२२-२५ जना लाई लाग्यो केरे भन्ने सुन्छु यो औरिका जा गये नि सुख छैन ,टोर्नडो,हुरिकेन,भैचालो,आग्लागी,हिमपात ले जा गये नि लखट्ने लौ आफु ले त अहिले सम्मा केही सोचिया छैन सत्बास्की को लागि, केही दिमागा आए झ्वाट्ट लेखौला
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-06-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए कता हराये सप्पै पातकी गाम्ले हरु
टोर्नडो र हुरीबतास को कुरा सुनेर टेबल मुन्तिर त बस्या हैन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-06-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही जसो लाग्यो, बिस्टे!
पानी मरुवा हरु, हुरी आउने बिस्टेको मा, टेबुल् मुनि लुक्ने फिस्टेहरु। आफुले एक राउन्ड खोक्न नि भ्याइसकें। दोस्रो राउन्डको तारेमाम् यही उपल्क्षमा दिनु पर्ला। दोस्रो राउन्डको खोकाई बाकी नै छ। फुर्सदको समय सदुपयोग गरम् कि भनेर छिरेको। सब कान्छीको भोजनालयमा मोजनालय बनाउदै होला भन्न्चु र।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Toilet paper or water? |
ChatSansar.com Naya Nepal Chat |
Mamta kafle bhatt is still missing |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
Ajay Kumar Dev sentenced to 378 yrs |
Problems of Nepalese students in US |
Nepali Passport Renewal |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Are Nepalese cheapstakes? |
Sajha Poll: Who is your favorite Nepali actress? |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
MAGA denaturalization proposal!! |
Nepali Psycho |
advanced parole |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|