[VIEWED 234020
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-09-07 11:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेषांक -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 80 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---लेखनाथ पौड्याल सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! सुन्तलेको गाना
Last edited: 09-Oct-07 10:11 PM
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 12:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepche mero ta jhandai 10 barsa huna lagisakyo hajur aamaa, mama, maijyu ko haat bata tika nalaako.yo paliko dashainma ta mom dadko haat bata ni tika lagauna napaaune bhayo. ta mom chai sarai khusi hunuhuncha after 10 years pachi bhaitika garna paane bhara.
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 10-10-07 12:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दीप ज्यु, दर्सन छ है। हजुर एक्लै? सबनम खै त? अनि त्यो पागल प्रेमी (Crazy_love) लाइ प्रेम पत्र लेख्नु भो त?
उनी त सबरी ले भगवान राम्चन्द्र को प्रतिक्षा गरे जस्तो हजुर को पत्र को प्रतिक्षा गरेर बसेकि छन रे भन्ने खबर बिश्वस्त सुत्रबाट था हुन आएको छ।
हन रिट्ठे, आज उफ्री खै त?
Last edited: 10-Oct-07 12:25 PM
Last edited: 10-Oct-07 12:26 PM
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 12:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Deep jyo ho ta ni bhaneko yo bhaute da 2/3 din ke chautari naako manche nai chinna chodnu bhaecha. ma ta tapai nai cha bhanera ta din dinai chautari aako ni. khai aaj bholi chitti ni pathaaunu hunna. Address bhulnu bho k i kyaa ho kunni
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-10-07 12:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ मलाई दिदि भन्ने नि आए यै चौतारीमा, हरे काली माता पार लाउ।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 12:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
sanani didi bhakoma congrat :P
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 10-10-07 12:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सान्नानी दिदी,
मेरो पनि नमस्ते है। भान्जी कत्री भइन? एसो बेला बेला मा फोटु टासुम न।
अझै सेरेलेक खादै छिन कि भात नै खान सुरु गरिन?
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 10-10-07 12:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
थुली, लकी यु। तिमी ले त बुवा आमा को हात बाट भए पनि टिका लाउन पाइराको रैछौ। आफु ले त बुवा आमाको हात बाट पनि टिका लाउन पाको छैन।
दशै मा निधार खाली राखेको ४ बर्स भै सक्यो, यो बर्स पाचौ हुने भो।
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 10-10-07 12:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चित्रे को गीतै क्या राम्रो। आहा। लैबरीलै। मैले "हटी होईन डटी लड्ने" ट्युनमा गा को। सलिड सुनिन्छ नि हौ।
एउटा हरफ मेरो पनि -- दशैं को बेला शिव को नाम लिदै -- राम राम। कस्तो पक्षपात।
अाजको जुनेली रातमा
माया बस्यो सुक्या पातमा
चिलिम समाई हातमा
हल्का धूँवाको मातमा
बिर्सन खोज्छु, झन् याद आउछ
गाम्ले हरुको बातमा
दशैं लागेर होला झुम्न मात्रै मन लाग्छ। अशोज मा त यो हालत छ। अर्को महिना कात्तिक लाग्छ। खै के पो हुनेहोला हालत। :D
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-10-07 12:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ह्यात्तेरी ठुल्नानी। त्यो भान्जी भनेर त भान्जी-रानी प्रितीलाई पो भनेको त !
हा हा दीप --- आरामै हुनुहोला के रे --- पछारम पछारम मौका पा'को बेलाँ ।
जीन्दगी जुवा नै रे'छ के रे---एउटाले नहारी अर्कोले जित्न नमिल्नी।
म सञचै छु नेउचे। अनि नेउचेको के छ नि खबर? नाक मुख देखिन्न त अचेल। दर्जन पुर्याउन ब्यस्त हो?
भाज्जीको माइजु खोज्ने अभियान कहाँ पुग्यो त?
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-10-07 12:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबनमलाई प्रेमपत्र त मनमा लेखिदिएको छु मैले --
सान्नानी दिदि के छ हालखबर? भिनाजुकी बैनी च्वाँक छिन अरे लौन भन्दिनु पर्यो -- आफु मात्रै बे गरेर -- हाम्रो त मतलबै छैन --
कलङ्की जङ्की केटी सँग चम्की चम्की जोईल गयो भन्थे -- के हो?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 12:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepche aauna ta yo pali dashain ma hamro gaau tira. tika lagaauna napaeni ramailo garum la ni.
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 10-10-07 12:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के हुँदैछ गाम्ले हो आज?
लौ न कसैले यसो चौतारीआ समचार सन्छेप सुनाइ दे नि हुन्थो ।
आफ्नु कन्फुटराँ चौतारि खुल्लेर ह्वाँ पर पुउनि भा'छ ।
सप्पैको कुराहुर एकैलाइनाँ अटाम्नि के रे, ठेल्दै हेर्न पर्नि भा' छ,
के भा'को हो यो इलिन्जियर सा'प
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-10-07 12:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलु, हन कत्ती लामो लामो लेखेको ? बिच-बिचमा एन्टर प्रेस गर्दै लेख है त, यहाँ पढ्नै गाह्रो भयो पर सम्म पुगेर ! कालु, मलाई भिनाजु भन्ने रे? हेर यस्तो लक्का जवान (गबरु जवान)** लाई भिनाजु भने पछी बुढो हुन्छु नि म त, भैगो भैगो पर्दैन सान्नानी, म हिजो कूक मास्टर बनिन तेइ भएर आज भाले खाको, तिमीले के खाएउ नि? अनी छोरी लाई लोरी
कून सुनाएउ के रे? (त मुलन्खरे लाई किन सप्पै बेली बिस्तार लाउनु परो ? चाँही न भन है त)
**[मदनवा लुङी सिलाएर फर्क्यो?]
Last edited: 10-Oct-07 01:00 PM
Last edited: 10-Oct-07 01:02 PM
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-10-07 1:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म फेरी आए चौतारीमा, भात हसुरन गाथे,
के भइराक्याछ अहिले चौतारीमा
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-10-07 1:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौतारी किन फेरी अड्क्यो? को कता किन हराए? सप्पै हाजिर हुनु पर्यो यहाँ नत्र..........
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 1:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 1:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Roll # 6 thuli hajur miss di ritthe lu maile hajir gare
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-10-07 1:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
lu gaamle haru ma ghar tira lage.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-10-07 1:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलि तिमी त रोल न. छ पो हो? मिस दिदी आँफै गयल आज, के मिस दिदी भन्छौ? कबिता लेख्न ब्यस्त होला मिस दिदी मदनवा कुम्ले कहाँ गये आज? तिरु खोइ? उफ्री कती खेर आउने हो?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-10-07 1:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन ३ पनि राम्रो सँग बज्या छैन घर तिर लागे रे? के भन्या हौ त्यस्तो ठुलि?