[VIEWED 296590
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - २००८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 92 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीको संगीत
मैले भेटेका चौतारीका अबतारीहरु!
--- राहुलदाइ
अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा, हाँसो ठट्टामात्र कहाँ हो र गीतमा नि छ छुरा।
नेपे दादैको बहुमुखी प्रतिभा देखि चकित सारा, भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।
भौते काजीको गला र कला मा अदभुत मिठास्, अतियोग्य बरको उपलब्धताको हुन्छ आभास।
चित्रे जासुस सधैं खासखुस् अनि कूल, जता ततै भेटिने मित्रहरु हुलका हुल।
अन्तरे ब्रो को नाच नि कति झिल्के, भलदमी मान्छे नि कसरी यता पल्के?
आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे, कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।
ठुलनानीको बयान गरुं यो ओठले कसरी निर्दोष ज्यान फलको छ बोटमा जसरी।
पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन। सबको ब्यथा सजिलै बुझिदिने झर्को दाई पक्कै होइन।
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 31-Dec-07 03:40 PM
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 01-04-08 11:55
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
oh thanks neuchi di, newari sikhne class pani rakhnu paryo aba hamro school ma hagi?
purai sancho bha chhaina jimmal ba, laharele kun tarika sikha ho chadai sancho hune la ma ni try marnu parla.
suntale namaste
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 11:57
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलि लई - तपाईं राता रात सुपर स्टार बन्नु पछाडि कस्को खुट्टा छ? (हात त पक्कै होइन होला)
ठुलिको उत्तर: म रातारत सुपर स्तर हुनुको पछाडि मेरै दानेको हात छ
।
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 01-04-08 11:58
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthele maneu aba mai ho sannani bhanera?
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-04-08 12:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए सान्नानी त्यो तितौरीलाई खोजेर ल्याउ न यहाँ? हराको हरायेइ भइ त!
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 12:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वोइ रित्थे, आज हाकिम साकिम छैन, तेसैले पो त।
सान्ननी मैले त आजकै तारिका सिका हो क्यारे, नेवारी मा छ, त्रान्सलेत नगरी तिमीले बुज्दैनौ क्यारे
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 01-04-08 12:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
translate gara na ta lahare puleese.
has jimmaalba la ma hide hai ta tyo morilai khojna kan samatera lyaauchhu bhete bhane ta.
(((((((((((((((((((((((((((titaurissssssssssssssssssssssssss titaurissssssssssssssssss ho)))))))))))))))))))))))))))
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 12:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
good to have you back saannani
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 12:09
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
क्वाल तोनकी ठीक जुइका, मुसु वो बले क्वाल तोना मुसु मुसु न्हिला सिल भुना टि भि सोया चोनेउका अले ला मुसु ला खलास का
ल अब कोल्ले त्रान्स्लेत गर्ने हो यो म चाँही हसुर्न गये
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 12:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो त्यो तितौरीलाई लखारेर ल्याउ सान्नानी अब त अत्ती भईसक्यो
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 01-04-08 12:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe ma kaa gaathi ra? ma ta hyai chhu ni.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 12:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन अस्ती अस्ती कत्ती दिन देख्या थिएन नि त तेइ भएर भनेको
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 12:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रित्थे त होसप्रशाद हो,
दुई दिन देखेन कि त मान्छे नै बिर्सने बानी छ।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 12:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
(((((((((((((((((((((((((((titaurissssssssssssssssssssssssss titaurissssssssssssssssss ho)))))))))))))))))))))))))))
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-08 12:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम्, रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको होलसेलमा जदौ!
सर्बप्रथम त सान्नानीले ठुल्दाई बिर्सेको ( तर्सेको) मा बिरोध जनाउदै स्वागत गर्न चाहन्छु।
त्यसपछि रिट्ठेले ब्रेकमा हो कि रिसोच भन्ने सवाल जुन गर्यो, मेरो आधिकारिक जवाफ हो, न जात्रामा न मात्रामा थिएं, टिरेनको यात्रामा ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 12:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 1:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गाम्लेहरूऊऊऊ! के हुँदैछ? लु अब यौटा गेम खेलम्। कसैले एकजना गाम्लेको नाम दिने, अनि अरूले उक्त गाम्लेको बारेमा एक, दुइ लाइन लेख्ने। कविता जस्तो बनाए झन् राम्रो। जस्तै:- जिम्माल बा
टेउसाउका साउ, कमजोर नलीपाउ सोच्दा हुन् बुडा," कहिले बनुम्ला तीखेको बाउ"
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 1:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओहो ठुल्दाइ तारेमाम, अनी हामी सञ्चै?
अनी नयाँ बर्ष को सुरुवात कस्तो रह्यो त?
अनी खान पिन भयो?
अनी अहिले पाठशाला तिर हो ठुल्दाइ?
अनी सेतो माटो कत्ती को जम्मा भा छ त त्यता तिर?
अनी राम्रै छ तेसो भयो?
ल है त, हस, हुन्छ हुन्छ
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 1:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे पाजी, तुस्सी कि बोल्दी मन्नु? तुस्सी मन्नु होस् प्रशाद बोल्दी?
औरौ कौनो गल नही कर्ने आउन्दा जी
लहरे पाजी
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-04-08 1:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दर्शन अरेँ है सप्पैलाई
के हुँदै छ?
यसो बुझ्दा त सबै बिरामी छन जस्तो छ नि
सान्नानी लाई बल्ल फुर्सत मिलेछ 'वेल्कम ब्याक'
राहुल दा आज टिरेन अघी नै छुट्यो कि क्या हो? तारेमाम्
रातारात 'सुपर स्टार' भएको मा ठुलि लाई बधाई छ
जिम्माल् बा पनि पालामा 'ह्यान्सि' भन्ने बल्ल थहा पाइयो
के छ रिठ्ठे सान? ठीक भयो रुघा?
लहरे ले ओखती भने जस्तो छ
यो हरी ब्रो चाँही जहिले हाटा किन?
चित्रे लाई सप्पै धागो मा जासुस गर्दा फुर्सत छैन जस्तो छ
भउते काजी, कती सुत्न सकेको हो?
"लौ अर्को कथा आएछ" भन्लान फेरी
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-04-08 1:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जिम्माल बा बुढा बुढा भनेर सबैले हेप्चन
दर्हो छु भन्नलाई नलिखुट्टा सेक्चन
जिम्माल बा एक्चोटि 'करामत' देखाउनुस् त
अनी बल्ल यि ठिटा ले आँखा देख्चन