nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 126294 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-06-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि थ्यांक्उ मेरो तर्फबात सोद्गिदेको मा ।
 
Posted on 12-06-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै छ आफुलाई त तिमिलाई कस्तो छ?
आउ न चौतारीमा बात मारम्ला
यस्तै रे छ जिन्दगीमा मरी लानु के छ?
ल्याउ न चौतारीमा साटासाट गरम्ला

अभिबादन्।
 
Posted on 12-06-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:< :> :] :[ :L :7 :X
 
Posted on 12-06-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुलीलाई इमेलबाटै सिकाम्ला भन्या कबिता -- इमेलै आएन गाँठे!

यात्रा सुखमय होस। शुभ-कामना।
 
Posted on 12-06-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो तपाईं नै ईमेल बाट फरमुला पठाएँदिनुस् न । thanks
 
Posted on 12-06-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपले चिन्ने हो कि नयाँ चौतारी यसपली?
 
Posted on 12-06-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३२७ पुगिसकेछ !!
 
Posted on 12-06-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:'(= रोएको

रोए मात्रै पुग्ने भए दिनभरि रोइबस्थे
हाँसि मात्र पुग्ने भए रुन म बिर्सिदिन्थे

त्यसैले,

कहिले छातिफुटाएर रोइदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दो-साँधमा उभिएर
नबुझेको जस्तै गरी जिइदिऊ जस्तो लाग्छ।
 
Posted on 12-06-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, मेरो केही बेर फुर्सद नभएर चियाउन समेत नभ्याएको त के के भइसकेछ। कोही रूने,कोही हाँस्ने, के के हो के के।
हुनत मलाई नमे अभियन्तालाई जस्तो राम्रो चौतारी बनाउन आउँदैन, त्यसैले म यही चौतारीलाई कपि पेष्ट गर्दिन्छु है त।One moment, please! ;)
 
Posted on 12-06-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् मिस् वाह् वाह् ...

क्ल्याप् क्ल्याप् क्ल्याप्........
 
Posted on 12-06-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् मिस् क्या बात है
 
Posted on 12-06-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् मिस् वाह् वाह् ...

क्ल्याप् क्ल्याप् क्ल्याप्........
 
Posted on 12-06-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद है क्ल्यापिंग को लागी ।



यस पटक दीपलाई चान्स दिम न त कविता सहित को चौतारि कस्तो हुदोरेच?:)
कसो दिप दा (कि भाई?) :D
हुदैन चित्रेभाइ?
 
Posted on 12-06-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल, दीप ज्यो! तपाईले बनाउनु पर्यो चौतारी। सबैजना त्यसै भन्दैहुनुहुन्छ।
 
Posted on 12-06-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् मिस् वाह् वाह् ...

क्ल्याप् क्ल्याप् क्ल्याप्........
 
Posted on 12-06-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीलाई मेरो पनि क्ल्याप् क्लयाप् ......:)
 
Posted on 12-06-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Come on Deep jyo
 
Posted on 12-06-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We want Deep jyoooooooooooooooooooooooooooooooo
 
Posted on 12-06-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम अन दीप ज्यो
 
Posted on 12-06-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली र चीत्रे क्ल्याप नि संगै गर्छन् भन्या ....ल तिमुर लै पनि धनियाको पात। टमाटरको चट्निमा मिसाउदा एकदम मिठो हुन्छ बरु पिरो चै कम राख्नु
:D
ल साहू नि आयो म गय है खेतमा तिल्कीको धान काट्न :)

नयाँचौतारि ठिक पार्नु म काम बाट फुर्सद मिल्यो भने चियाउन आउछु ल!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS advance parole Travel document i-131, Class of Admission ?
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters