CaMoFLaGeD
Replies to this thread:
More by CaMoFLaGeD
What people are reading
Subscribers
Please log in to subscribe to CaMoFLaGeD's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 625]
[VIEWED 230325
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-14-07 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५९ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५९ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि
चौतारी-५८
पुन्टेदाई को गाना: ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) एक लड्की से च्याट किया तो ऐसा लगा, जैसे च्याटरुम कि बस्ती में, LOL कि मस्ती में, BRB कि शोक में, ना प्यास ना भोक में, हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽ उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा, जैसे ऐश्वर्य कि रुप हो, ठण्डी में धुप हो, धुप में पवन हो, मनको हरण हो, बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से फोन किया तो ऐसा लगा, जैसे लताकी स्वर हो, में हि उनकी बर हो, कानों में एहसास हो, दिल में एक सहास हो, फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से मिला तो ऐसा लगा जैसे, स्वप्न में भूत हो, बहाना आई मुत को, देख्ते में टुन टुन हो, सुन्ते में बिगरे धुन हो, पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल! | | |
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-07 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है गाम्ले सबै लाइ के हुँदै छ? भर्खर आको पहिला कुरा सुनम् अनि बोलम्ला ।
|
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 06-18-07 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओए ओए निशान्त, माइण्ड नगर ल । मलाइ ह्यान्सी केटा भन्दा नि सोबर केटा मन पर्छ के । मैले यसो आँखा लगायो कि तिमीलै सुड्डा भनेर कराइहाल्नु पर्ने ? होss? क्याss झुssर मन्छे हौ तिमि त ? झन अगि नि बेस्ट फ्रेण्ड लss भनेको कि बाङ्गो बाङ्गो कुरा गर्छ, आबो फिरि सुड्डा भन्छ ? छ नि हेर न हौ क्या हर्रामि दिन्छ हौ राहुलभाइले कसैले कसैलाई प्रेम् पत्र, बिछोड् पत्र, छोड् पत्र, होड् पत्र, खोज पत्र, रोज पत्र, फकाउने पत्र, फसाउने पत्र, आदि इत्यादि लेख्नु परे चौतारि मार्फत सम्झिनु होला। रे क्याss दम्मिज सोबर छैन ? ओइ निशान्त, बुज्देउ न है मलाइ कस्तो केटि भन्छ ओइ तल्ले । यति हेल्प गर्दा तिमी मोर्दैन होलान्त बाइ !!!!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-18-07 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातभरी सालीनानीले किच्कन्नी बनेर आएर भुत बङ्गला घुमाउन लगेर फर्किँदा चौतारीमा झर्न नि अबेर भएछ। :-) जदौ है सबैलाई ! भान्जी, म त हजुरलाई बधाइ दिन ढिला भएछु। सरी ल :-(। ढिलै भएपनि धेरै धेरै बधाइ छ है, मलाई नातिनी पाइदिनु भएकोमा। मेरो नातिनीलाई धेरै धेरै मायाँ सुनाइदिनुहोला। अस्ति हजुरको गामतिर गएर २ दिन बसेर आ'को। यस्तो थाह पाएको भे त हिराको हार बोकेर प्याsssssssरी नातिनीको मुख हेर्न आउथेँ नि। :-) पर्सि फेरि आउँदैछु, हजुरको घरतिर। भुजा पकाएर राख्नुस है। :p
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-07 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु हाम्रो जमानाको गीत। गहिराइ मा डुब्दै न डुब डुबी सकेको छौ भने मोति न टिपी न फर्क आउछन् धेरै उकालो ओरालो एकनास पाइला चाल्दै जाउ लक्ष मा पुगन सजिलो हुदैन आत्तिएको मनलाई सम्हाल्दै जाउ गहिराई मा डुब्दै न डुब
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 06-18-07 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 06-18-07 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते बिहे नै नगरी हजूरबा भएछन्! :O :P
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-07 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते गुरु नि न देखि झै गरेर साइड् लागि दिने? तारेमाम् है। चित्रे कता भूमिगत भाको भने, राती राति जाग्राम् बसेर दिउसो सुत्ने प्राक्टिस् गरेको हो कि क्या हो?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-18-07 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो चित्रे। हिड्ने बेलाँ चौतारीमा साली सँग जम्का भेट भाथ्यो। त्यसैले साइत बिग्रे जस्तो छ। :p चौतारीमा एउटी सिँगाने केटी पनि थिइ नि हाम्रा पालाँ। :p आजकाल कता हराइछे ? मेरो कोटको बाहुला धेरै सफा भैसक्यो भनेर खबर पठाउन पाए हुन्थो के रे ! :p जमाना पनि कस्तो आयो कस्तो। छप्सहरुले सुड्डाहुरलाई सोबर देख्नी, ह्यान्सीहुरलाई गोबर देख्नी। बोरु ८-१० बर्ष उमेर बढाउन मिले बढाउन हुन्थो ल। :-) तारेमाम राहुल-दा।
|
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 06-18-07 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गहिराइ मा डुब्दै न डुब डुबी सकेको छौ भने मोति न टिपी न फर्क आपुइ मोतिले था' पायो ? मोति टिप्न यो शब्बु आउँदैछ भनेर कि ? कस्तो डर लायु हौ । धक धक कर्ने लगा, ओइम्माssssss भउते मलाइ रयाग नहान है, आएम सिरियस ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुभभी सुड्डा लाइ सबैले मन पराउछन रे । हामि पनि उमेर खाको जुगा न आको हो सिरियस् नहौ है डुब्ने गीत आइ सक्यो । मोती त कसैले टिपी सक्यो ।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-18-07 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-18-07 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है गाम्लेहुर, मन्तयेक ला? के हुदैछ चौतारीमा आज ? ठुल्दाइ, हरि, शब्नम, सान्नानि, चित्रे, भउते, पर्बते, चिप्ले, निशपाट, नेप्चिदि सबैलाइ तारेमाम टक्राएँ के रे । सान्नानि म:म:को थप बखान हेर्यौ त ? चौतारिआँ त अलि अलि इश्क सिश्क चल्न थालो कि के हो ? कुन दिन जिम्माल बा सन्केर चौतारीआँ इश्क सिश्क लाम्न पाउन्नौ छाउराछाउरी हो भनेर हप्काउने हुन, खित खित खित खित ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-07 4:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म एउटा प्रस्ताब राखम्? (तर्सिएको? प्रेम प्रस्ताब हैन नि) यो चौतारी अल्ली ठुलो बनाउनु परो खै जिम्माल बा २० जनाले बोलेको भन्दा अरु हेर्न पर्यो भने के के गर्नु पर्ने । २० जना पनि न अट्ने भयो । के छ गाम्ले को बिचार? खाली नयाँ नयाँ चौतरि बनाको छ । एकै छिन म भरिन्छ
|
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 06-18-07 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आउछन् धेरै उकालो ओरालो एकनास पाइला चाल्दै जाउ लक्ष मा पुगन सजिलो हुदैन आत्तिएको मनलाई सम्हाल्दै जाउ हस हस सम्हाल्छु के । उइयययय । पर्बते मोति टिप्ने त मइले होन्त । चने त्यो जिम्माल बा भन्नेलाइ कुरा नलाउ है, प्लीज । गालि दियो भने रयाग हुन्छ के । चने त म:म: क्या एक्सपर्ट रेन्त । मलाइ नि म:म: क्या मन पर्छ कि । तर बनाउन आउँदैन के । सिकाइ दिने हो ?
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-18-07 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते, मैले नि ५० जना अटाम्न परो भनम न भनेर भन्याथेम के रे, पुण्टे दा को सोर्स ला'र साने बुढालाइ तातो लाउन परो भनेको, खै ---- शब्नम, म त अचार अलि अलि बनाउने मात्रै हो, चौतारीको म:म: एक्सपर्ट त ठुल्दाइ हो नि, ३५ बर्षको एक्सपिरियन्स छ रे । ठुल्दाइले अस्ति भख्खर निशपाटलाइ सिका'थे के रे । ठुल्दाइ भन्या को? भन्ला फिरि, उहि सोबर राहुलभाइ, हे हे हे हे
|
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 06-18-07 4:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
O O O होss ? चने राहुलभाइ साँच्चिकै म:म: एक्सपर्ट हो ? ओह गड, सो वाण्डफुल । थ्यांङकस चने । छ नि चने, राहुलभाइ क्या सोबर छ हगि ? मलाइ छ नि, सोबर केटा एकदम मन पर्छ केss ? क्यान यु डु मि अ फेबर ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-07 5:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब अर्को गाम् मा हाउ तो मेक भेरि टेस्टी म: म : भन्ने धागो देखें। बिचराहरुले बाटो बिराए छ। चौतारि को गाम बारे थाहै रहेन छ, नत्र म : म: कसरि बनाउने मात्र होइन कसरि खाने भन्देखि कसरि भाँडा माझ्ने भन्ने पनि मुफ्त् मा सिकाइने चौतारि मा अौथेहोला। लौ धेरै को जाने बेला भो होला, घर तिर्, बाटोमा छुल्याह मुल्याह लर्का लर्कि भेट् होला, होश पुर्याएर, धर्म जोगाएर, मर्म बुझेर जानु होला।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-18-07 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शब्नम के फेबर गर्नी होला के रे ? खुलस्त भने हुन्थो के रे ।
|
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 06-18-07 5:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
O O O हेर न, क्या भन्छ : "बाटोमा छुल्याह मुल्याह लर्का लर्कि भेट् होला, होश पुर्याएर, धर्म जोगाएर, मर्म बुझेर जानु होला।" रे । क्याss सोबर के । चने, छ नि हगिss !! मलाइ छ नि त्यो राहुलभाइले कस्तो केटि भन्छ बुज्देउ न है । प्लीssज ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-07 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब्बु, म नजिक छु नि मैले सोधेको के भन्छ थाहा छ? 'नो इन्ट्रस्ट्' रे । म त मख्ख परे नि
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Toilet paper or water? |
ChatSansar.com Naya Nepal Chat |
Mamta kafle bhatt is still missing |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
Ajay Kumar Dev sentenced to 378 yrs |
Problems of Nepalese students in US |
Nepali Passport Renewal |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Are Nepalese cheapstakes? |
Sajha Poll: Who is your favorite Nepali actress? |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
MAGA denaturalization proposal!! |
Nepali Psycho |
advanced parole |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|