चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
तारेमाम्! अखिल चौतारी बुढा सम्मेलन भएको रैछ, आफु छुटेकोमा बधाई छ मलाई। भउते गुरुले सात जुनीको सराप्ने कार्यक्रम पूर्बघोषित भए पनि कार्यान्वयन न भएको देख्दा निजको ह्रिदय परिवर्तन भएको मानेछु।
तर जन्म जन्म पछिको जन्ममा चैँमेरो ठुल्बुइनी भएर नजन्मिनु ल, ठुल्नानी। यस्तो असल मान्छे हाम्रो भागमा पनि पर्नुपरो नि . ani ke ho daanele deko gift ramro nalaagera khaat muninai chordera gaako ki kyaa ho taaaaaaaaaaa.
rahul da maile hajurko anuradha ko katha padhe sarai ramro lagyo.
सबै गाउले मित्रहरुलाई यो रिट्ठेको नमस्ते ठुल्दाइ, नमे आराम कुसल?
भउते महाराज को फिर्ती सवारि पछी चौतारी बासीको नाममा बक्स भएको सन्देशले अत्यन्त भावबिभोर तुल्याएको छ! धन्यवाद छ भउते यहाँ लाई ! वास्तवमा चौतारी भेलाका बखत उपलब्ध सिमित साधन र श्रोतहरुको अधिकतम सदुपयोग गरेर साथी भाईहरु लाई हृदय देखी नै स्वागत गर्न पाउदा मैले आफुलाई अत्यन्तै भाग्यमानी ठानेको छु। ४ दिनमा बिताएका उक्त अविस्मरणिय पलहरु ले जीवन भर यो मुटुमा गहिरो/मिठो सम्झना छोडिरहने कूरामा दुई मत छैन ! बर्सौ बर्ष देखी चिनजान् भएका आत्मिय साथीहरु को भेट्घाट भन्दा कुनै कमी थिएन हामी अपरिचितहरुको पहिलो भेट ! सबै साथी भाईहरु उत्तिकै रमाइला फरासिला भनुम आँखामा हाल्दा नि न बिझाउने जस्ता हुनुन्थ्यो लामो समय देखी प्रतिक्ष्यारत हाम्रो भेला सफलता पुर्वक सम्पन्न भएको छ हामी सबैलाई धेरै धन्यवाद। अब अर्को भेलामा यस्पाली आउन नमिलेका साथीभाईहरुको पनि सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण आशावादी छौ हामी सबै ! नमस्ते !
बल्ल भात को मात लाग्या जस्तो भो। अलि चहल पहल भो। मानौं यसपाली चैत्रमा संबिधान सभाको चुनाउ हुंदै छ।
रिट्ठे ब्रो को कुशल ब्यबस्थापन र असल ह्रिदयको त दिवाना भएको छु। झिल्के ब्रो लाई नि तारेमाम्, सुन्तलेज्युलाई नि तारेमाम्।
एकै छिन अघि कुम्ले भन्ने भुले बिछडे चौतारीको हस्तिले फोन मारेको थियो, अझै केही सेकेण्ड अगाडी हरि भन्ने मन परि ले फुन हानेको थियो। दिन चौतारीमय भएको मानेको छु।
हेहे झिल्के ब्रो, के छ मालिक? अरुले त जिस्काउछन जिस्काउछन सुलेमान खान भनेर झिल्के ले पनि जिस्काइदेको, ल ल अनी अरु त ठिकै होला क्यार क्रिकेट कत्तिको हेरिदैछ? सुन्तले महाराज, आज ब्यान ब्यानै अर्को धागोमा मादलको घन्काइ कानमा बजेर सुमधुर संगीतले कान गुन्जयमान बनाइदिएकोमा बहुत धन्यवाद छ !
दानेले मलाई दे'को गिफ्ट यै ठुल्नानीले खाट मुनि लुकाएर राखेको जस्तो छ। मलाई दियो भनेर डाह गरेकी होली नि, डाहडे केटी। अब त्यो सुटुक्क हरिलाई फेडेक्स गरेर पठाउने हैन है, अहिले नै भन्देको छ।
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.