[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रधानमन्त्रीकी सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि....

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 15237 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-27-14 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि…….

आफ्ना नजिकका भनिएकैहरुले कुटनीतिक मर्दायाको ख्याल नगर्दा प्रधानमन्त्री सुशील कोइराला पटकपटक विवादमा तानिने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइरालाको व्यवहारले कोइराला मात्र होइन, सबै नेपालीले लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रधानमन्त्रीका अगाडि तीन जना महिला छन् । जसमध्ये बीचमा अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मन छिन् । बाँकी उनका सहयाेगी । उनीहरुका अगाडि छन्, प्रधानमन्त्री कोइराला । उनको बायाँपट्टि एक व्यक्ति छन् । तर प्रष्ट तस्वीर देखिंदैन । दायाँपट्टि एक पुरुष र महिला उभिएका छन् ।

पुरुष प्रधानमन्त्रीसँगै गएका सुरक्षाकर्मीजस्ता देखिन्छन् । अर्की महिला प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार मृदुला कोइराला हुन् । उनको लबाई र बसाइको शैली निकै अमर्यादित छ । सेतो सर्ट लगाएकी मृदुलाले तल छोटो हाफ पाइन्ट लगाएकी छन् । दुवै खुट्टालाई कैंची आकार बनाएर उभिएकी छन् । तस्वीरमा उनी उभिएको निकै अशोभनीय देखिन्छ ।

औपचारिक भ्रमणमा रहेका कोइरालाको भ्रमण टोलीकी सदस्यको यस्तो हर्कतले स्वयम् कोइराला मात्र होइन नेपालीको बेइज्जत भएको छ ।
त्यसो त यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले पटकपटक कोट नातेर प्रधानमन्त्रीको बेइज्जत गरेका थिए ।

 
Posted on 10-11-14 9:36 AM     [Snapshot: 4010]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NY मा भाडा धस्कौनेहरु प्रधान मन्त्रिको सल्लाकार र अघि पछि भए पछि देशको के गति हुन्छ |
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters