चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
yo bhaaute sigaane daa aaj ek din ke chautariko dhokaa kholyo. usko saan na badhi ke.haame 2 barsa dekhi dinkaa din chautariko dhokaa kholdai aako hummm ke sabai gaamleharulai darsan garehai taaaaaaaaaaaaaaaaaaa
तारेमाम् एका बिहानै यो भौते के गर्न आ हो, आफ्नो काम सँग मतलब राख्नु नि, अर्का को काम मा किन खुट्टा तेर्साउछौ। ठुलिले चौतारीको ढोका खोलिहाल्थी क्यारे। नखोलेको कहिले छ र। सधैं उसैले खोल्छी। बेकारमा काम मात्र बिगार्ने क्या, तैपनी ढोका खोलिहलेछौ, ल ल तारेमाम्
कह्तो कुहिरो ले ढप्प्क ढाकेको भञ्ज्याङ त | ए भाउते चौतारी मा घाम ताप्न अैसकेचन, ठुल्नानी को त निकै कुरा सुन्या हो तर भेट चै भा थेन , लौ है ठुल्नानी म परे बिस्टे, घुम्दा घुम्दै अैपुग्या यहाँ जानै मन लागेन, हिजो एही रिट्ठ्या घरमा बास बसे, चिया सिया पिउने हैन अब , धुर्बे को गाई ले दुध देन रे आज कालो चिया भे नि पिउनु पर्ला
बिस्ते ज्यु हजुर सँग भेतेर साह्रै खुशी लाग्यो। हजुरले मेरो बारेमा राम्रो कि नराम्रो कुरा धरै सुन्नु भो। बिस्ते ज्यु हामीनी रित्थेको घरमा बास बसेका थिम। आफ्नै घर जस्तो लाग्यो। रित्थे तिम्लाई एक्चोटएे फेरी नि धन्यवाद छ। अनी झन्डै बिस्ते ज्यु लाई चौतारीमा स्वागत गर्नै बिर्सेंको। माफ है लु हजुरलाई धरै धरै स्वागत छ.
तारेमाम लहरे तरेमाम्,अनी ठुल्ननी लाई धन्यवाद, तिम्रो बारे मा राम्रै राम्रो चर्चा छ सबै तिर , निकै चर्चा मा आएकी रेछौ त्यो कुन्नी के 'हु न् बो हु ला को ह' भन्ने लेखेर अनी तिम्रो त्यो खित खित खित को निकै चर्चा सुनेथे | अनी जादौ जिम्माल
लु म नि आए लड्डै पड्दै दर्शन नि टक्र्याये सबैलाई भउते ब्यान ब्यानै एक्दिन के चौतारी को सटर खोले भन्दै मा निक्कै फुर्ती लाँ राइछ, यत्तिका दिन हाम्री ठुल्नानी ले ढोका खोल्या त खै कसैको मूख बाट एक थोपा केही सुन्न पायिएन गुन गान का कुरा ठुल्नानी त ठुल्नानी नै हो, ठुल्नानी जस्तो अरु कोइ नि हुन सक्दैन भन्न खोजेको बुझियो होला बिष्टे हिजो मेराँ बस्या रे? हन कती खेर आएउ होउ मेराँ? लौ बात् मार्दै गरम म चाँही चिया चिलिम को जोहो गर्छु
हन यो बिष्टे मेराँ आए भनेर कता भास्सिएछ हिजो रउसी छुदै नछुनीलाई नि तेत्रो धोकेर आथ्योउ रे भयो अब बरु भन कहाँ भास्सियोउ हिजो? कि तेइ माथि भञ्ज्याङ कै हल्दार्नीका बाहेक कहाँ जान्थ्योउ र तिमी
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.