[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 213385 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-06-10 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-10 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-10 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-10 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठ हो गाउँले हो,
सबैलाई मेरो बिहिबारे जधौ है
ल छिटो उठ, फेरी बगलामुखी मा लायिन लामो हुन्छ ।
बिर्खे बुढा त पुगिसके होलान, पुरेको उतै बास होला ।
लहरे पनि उतै होला, रातभरी पुरे र लहरे सँगै थिए जस्तो लाग्छ

ल आउन्दै गरौला ।
 
 
Posted on 01-07-10 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यह राता मक्कै, यस्तो सखारै क्यार्दै हो बाइ??

लु म आएँ, प्रणाम!!

 
Posted on 01-07-10 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहीवारे बगलामुखिय जदौ ।


रामपुरे मध्यरात मै बगलामुखी पुगेर धुनी जगाएर बसिवेरए आए जस्तो छ। यस्तो ठ्ण्डीमा सकेको पनि हेर न , लरकी को जो सवाल छ ।



तारेमाम रामपुरे, अनी प्योर पुरे


 
Posted on 01-07-10 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्ततापूर्ण बिहीबारे जदौ !
 
Posted on 01-07-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हावा हुरी हिउँ युक्त दोस्रो प्रणाम, बल्ल बल्ल घिस्रिँदै घिस्रिँदै अड्डा आइपुगियो।

ठुल्दाइ र रिट्ठेलाई प्रणाम, आउँदै गरेका अल्छिहरुलाई पनि अड्वान्स मै प्रणाम

 
Posted on 01-07-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ब्यस्तकाजी
हैन हिउ परेको निहु मा चौतारी नाउने त गर्नु भएन नि, मखुला पुरे ???


यसरी सुनसान हुने भए चौतारीमा भूत प्रेत को बास हुन्छ भोली ।


लाखौं मानिसहरुको शहर
आज सुनसान मसान देखें ,
बुद्धको हातमा बाइबल र
यशुको हातमा कुरान देखें ।


 
Posted on 01-07-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, प्यारेलाल, रिट्ठे, ठुल्दाइ


आज त हिउँ परिराछ हाम्रो मा - भरे भोली सम्म ८-१४ इन्च रे


क्या सँग भने - के गर्ने - दिक्दार छ जिन्दगी


 
Posted on 01-07-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारेलाल लाई सञ्चो भएन जस्तो छ है


म त केही नि भन्दिन अब


केही भन्ने कुरा नै छैन - क्या झुर भो भन्देखिन


 
Posted on 01-07-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो हास्न मन लाग्यो भन्देखिन


जे पर्ला पर्ला है प्यारेलाल म त हास्दिन्छु



आइ एम लोभिङ इट प्यारेलाल


 
Posted on 01-07-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अजिज हरुको झन्डै हार्ने र कसै कसै को झन्डै जित्ने बानी भएर क्या टेन्सन हुन्छ के मलाई


के भा हो के भा हो -


अस्तिन कसै कसै ले भन्या जस्तो लाग्यो - आज लहरे ले क्रीकेट को बारे केही भनेन र


ल आज केही भन्छु हुन्न र -


के भन्ने बुझ्ने ले बुझिसक्यो - बोर भइसक्यो के हो के हो है


 
Posted on 01-07-10 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल।


जिस्काउन पायो भने केटा ले कहाँ छोड्छ ? मखुला पुरे ??


जे होस् टेस्ट क्रिकेट भनेकाइ असली क्रिकेट हो भन्ने प्रमाणित् गर्छ यी दुई म्याच ले ।


 
Posted on 01-07-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी ,


आफु लाई रुगा ले नि पेल्यो काम ले नि , धन्न त्यो सुङुर फुलु चाँही होइन नभए त खत्तम हुने ।


रामे देखी ठुल्दाइ सम्म सब औतारी हरु लाई प्रणाम ।


 
Posted on 01-07-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ जिस्काउनु ठुल्दाइ - अहिले गम्किराहोला केटा


अनी बैरे के भा हो तिमीलाई 'र' भन्ने शब्द ले तिमीलाई कहिले नि छोड्ने भएन


 


 
Posted on 01-07-10 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, ठुल्दाइ, पुरे, बैरे, रिट्ठे र चौतारीमा देखा नपरे पनि रेफ्रेश गर्दै बस्ने सबैलाई मेरो तर्फ बाट भोग लाग्ने बेलाको तारेमाम
हैन, यो पुरे र लहरे के भएका, रातभरी दोहोरी गाएर बस्छन, दिनभरी झगडा गर्छन्, यो त बुढा बुढी को ताल भयो नि ...... मखुला ठुल्दाइ ..


 
Posted on 01-07-10 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे जस्तै काम ले नि पेल्यो रुघा ले नि पेल्यो मलाई पनि


पेलिदा पेलिदै पनि माथि ठुल्दाइ देखी तल रामे सम्म र बिचमा पर्ने लहरे, पुरे, बैरे सबैलाई मेरो फेरी एक पटक अस्त ब्यस्त जदौ तथा तारेमाम !


 


 


 
Posted on 01-07-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान नि मैले लेखेसी ४४ मिनेट अहिले नि ४१ मिनेट सम्म चौतारी मा मुसो चरो नआउनु को रहस्य पता नलगाइ कहाँ छोड्छु र तेस्सै
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why Americans reverse park?
whats wrong living with your parents ?
कल्लाई मुर्ख भन्या ?
मैले नबुझेका केहि गीत का lyrics हरु
Morning dharahara
मन भित्र को पत्रै पत्र!
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Now Trump is a convicted criminal .
lost $3500 on penny stocks !!!
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters