BinodB
Replies to this thread:

More by BinodB
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ज्ञानेन्द्रलाइ ह्दयघात !
[VIEWED 2633 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-08 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमवार बेलुका एकाएक राजगद्धी खोसिने अन्तीम अवस्थामा पुगेका राजा ज्ञानेन्द्र शाहको ह्दयघात भएको चर्चा चल्यो । नारयणहिटीमा रहेको बेलामा उनलाइ ह्दयघात भएको र उपचारका लागि थापाथलीमा रहेको नर्भिक अस्पतालमा लगेको चर्चाले राम्रै बजार पायो । धेरैले एसएमएसवाट जिज्ञासा राखेपछि सम्बन्धीत क्षेत्रमा बुझ्ने प्रयासमा जोडतोडका साथ शुरु भयो । ज्ञानेन्द्र मुटुका रोगि हुन भन्ने यस अगाडि नै सार्वजनिक भइसकेको विषय हो । अहिले उनी अत्यन्त तनावमा छन । लिगलिगकोटमा दौडिएर शाह बंशले शुरु गरेको बंशगत बर्चश्व अहिलेसम्म कायम छ । अब राजतन्त्र जोगाउनका लागि उनलाइ दौडने अनुमति समेत छैन । यस्तो बेलामा उनको मुटुले काम नगर्नुपनि सामान्य नै हो । त्यसैले चर्चा आधारहिन हो भन्न सकिएन ।

राजदरवार संवाद सचिवालयमा यर्थाथ के हो भन्ने जिज्ञासाका साथ सम्पर्क गरे । उतावाट उत्तर आयो हैन केही भएको छैन । विश्वास गर्ने आधार भएन । किनभने हिजोका दिनमा धेरै घटनाहरु हुंदा सम्पर्क राख्दा पनि यस्तै उत्तर आएको थियो । तर घटना भएकै थियो । त्यसैले सम्बन्धीत क्षेत्रका ब्यक्तिहरुसंग सम्पर्क गर्ने प्रयास गरियो ।

नर्भिक अस्पतालमा सम्पर्क गरे । त्यहांवाट पनि उत्तर आयो हैन त्यस्तो भिाइपि गेष्ट कोही आएको छैन । पारसलाइ नर्भिकमा लैजादा त्यहां नजिकैको पसलेको फोन नम्बर बोकेर आएको थिए । उनलाइ फोन गरे । उनले पनि कुनै भिआइपि गेष्ट नआएको बताए ।

अब भएन । गंगालाल ह्दयरोग केन्द्रमा फोन गरे । त्यहांवाट पनि उत्तर त्यस्तै आयो । अब गर्ने के सहकर्मी एकजना साथि जो दरवारका कर्मचारीसंग निकट थिए उनलाइ अनुरोध गरे । उनले शाही चिकित्सकसंग फोन सम्पर्क गरे । उनको जवाफ पनि त्यही थियो । उनले यो सबै अफवाह हो भने । अन्तमा लामो प्रयासपछि पत्ता लाग्यो ज्ञानेन्द्रलाइ ह्दघात भएको फगत एक हल्ला मात्र रहेछ ।

Source: http://www.hamroblog.com/?p=130

Last edited: 22-Apr-08 01:30 AM

 
Posted on 04-22-08 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाहियात्!

 
Posted on 04-23-08 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

binod b , let me tell you something my fren .. the way you wrote this article is amazing. why????? coz people like me actually read the whole article!!! which is unbeleavible .. so carry on writing bullshit......at least we can pass our time.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters