[Show all top banners]

sajhakhohero
Replies to this thread:

More by sajhakhohero
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 new national anthem of nepal

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 17579 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-22-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
HEY FRIENDS FINALLY AFTER 2 DECADES I AM LISTENING TO NATIONAL ANTHEM OF NEPAL.
THIS NEW NATIONAL ANTHEM IS REALLI REALLI GOOD ALTHOUGH I GOT NO IDEA WHAT THE LYRICS IS ABOUT..............!

HERE YOU GO IF ANYONE HAVE NOT HEARD OF IT.

KUDOS TO THE SINGER AND COMPOSER FOR COMING OUT WITH MASTERPIECE.
MAY GOD BLESS YOU BOTH.

JAI NEPAL

The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-22-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
sorry for got crapy national anthem
 
Posted on 08-22-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
FORK YOU BEACH SUVACHINTAK1.............FORKING DOG. IF YOU THINK YOU CAN REWRITE BETTER WHY DON'T YOU DO IT.
INSTEAD OF SUPPORTING NEW NATIONAL ANTHEM YOU INSULT IT.............I AM EVEN NOT SURE WEATHER YOU ARE NEPALESE. SO WHAT IF YOU DON'T LIKE IT. MAJORITY OF NEPALESE HAVE ALREADY ACCEPTED IT...........CRY MOFO NOW!

UNLESS WE GET RID OF KING SUPPORTERS LIKE SUVACHINTAK1 AND BABURAM SUPPORTERS, NEPAL WOULD NEVER GO ANYWHERE.

WHAT A DAY...............A MOFO COMING TO RUIN MY DAY!
 
Posted on 08-22-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
i don't like the new national anthem. it's great lyrics and nice composition... for a song! a national anthem is supposed to bring out the patriot in me! Imagine singing this song in a football world cup!! half the stadium along with the players will be asleep!
 
Posted on 08-22-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
this national anthem really sucks....
I feel like some poem written on the last page of "Kosheli" special that comes every sunday with kantipur daily
 
Posted on 08-22-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
I like the words, but not sure I like what the composer did to it...
 
Posted on 08-23-07 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Less of a national anthem..more of a lullaby...Politicians' lullaby
 
Posted on 08-23-07 4:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
i proud of our new national anthem.because this national anthem has knocked out that stuppid dogy king.
 
Posted on 08-23-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
SaJhAkHoHeRo MOFO who the hell do you think you are do you even know what national anthem suppose to sound like ass hole..............
like you said you are america or bidesh ko pake u wouldnt know...........
this natinol anthem was also forced on to the people by mofo like you..............
And do you know what democracy means………… ass hole vusaya kukur ………..
People can say what ever they want if they like it or dislike it…………who the hell are you to force people To support it …………………….
You are either maobadi or ass hole don’t know anything who is trying to be hero……………….
So foke off…………….and go f o c k your mother
People like you think you can develop country…………..then you can kiss it good bye ass well….
Once again this nepali anthem sounds like pake ko slogan I would never sing this anthem………….
 
Posted on 08-23-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
lat ko bhoot bat le mandai na vaen ko yehi ho

i dont usually like getting mad and swearing and all but people like these make me......

"SaJhAkHoHeRo Posted on 08-22-07 9:49 PM Reply | Notify Admin
ORK YOU BEACH SUVACHINTAK1.............FORKING DOG. IF YOU THINK YOU CAN REWRITE BETTER WHY DON'T YOU DO IT.
INSTEAD OF SUPPORTING NEW NATIONAL ANTHEM YOU INSULT IT.............I AM EVEN NOT SURE WEATHER YOU ARE NEPALESE. SO WHAT IF YOU DON'T LIKE IT. MAJORITY OF NEPALESE HAVE ALREADY ACCEPTED IT...........CRY MOFO NOW!

UNLESS WE GET RID OF KING SUPPORTERS LIKE SUVACHINTAK1 AND BABURAM SUPPORTERS, NEPAL WOULD NEVER GO ANYWHERE.

WHAT A DAY...............A MOFO COMING TO RUIN MY DAY! "
 
Posted on 08-24-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Where does this SajhakoHero hail from? Like he says he never listened ( he uses the term "heard" ) old Nepali amthem and that he was never in Nepal bla bla;, yet he claims as if he is the only patriotic son of Nepal. From his English, he doesn't sound like he was born here, brought up and educated here, are you?

If you never knew about the previous anthem, what the heck motivated you to look into this new anthem?
 
Posted on 08-25-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
OK I LOST. YOU ARE ALL WINNERS. DO WHAT YOU WANNA DO! YOU ARE THE CHAMPION OF NEPAL. CREATE YOUR OWN NATIONAL ANTHEM THAT SUITS YOU AND SING YOURSELF.
AFTERALL I AM NOT FROM NEPAL EXCEPT IT HAPPEN TO BE MY BIRTHPLACE UNFORTUNATELY AND SO WAS LORD BUDDHA.

YOU ARE ALL LOSERS............CANNOT EVEN RUN YOUR OWN COUNTRY. SHAME SHAME SHAME! CANNOT EVEN CHOSE GOOD GOVERNMENT. SHAME SHAME SHAME.
CANNOT EVEN FORM GOOD GOVERNMENT.........SHAME SHAME SHAME!!!
 
Posted on 08-25-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
i agree with sanjhko hero. sale suvachintake who are u calling pakhe. aafain lekhna sakchas vane. I know its not evoking like shreeman ghamvir. but who the f-u - c-k are u to say its the song written by pakhes. sale US or Uk ma basechu vanera hero vako hola. but still u are a nepalese pakhe there.
 
Posted on 08-25-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Love the new national anthem. If you don't like it then too bad.No one can satisfy everyone but that does not mean that one is entitled to insult it.

Its a pity that we have so many desktop warrioirs here in now sajha now.
 
Posted on 08-30-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
It sucks!!
यी सबै नाटक हुन!! सभा सम्मेलन अधिबेशन सब नाटक हुन! नेपाली जनता लाई टुक्र्याउने नाटक हो नाटक ! शायद सचेत जनता हरु ले पनि यी कुर हरु बुझिसकेक छन होला!! भोगिसकेका छन!! प्रजान्त्रतिक नेता भनौदा हरुले जनता को खुशी को नाममा सम्ब्रिदी को नाममा प्रजातन्त्र को आड लिएर जनता को भावना सँग धेरै खेल्बाड गरिसके र गरिरहेका छन र गरिरहने छन! जुन सचा प्रजातन्त्र मा विश्वाश आस्था राख्न्ने हरुलाई ठेस लागेको पनि छ। जती दु:ख परे पनि
सधैं खुशी रहने हसिलो रहने हामी नेपाली लाई यिनिहरु ले दु:ख रोदन पिडा बाहेक केही पनि दिएका छैनन। स्वर्ग झैं नेपाल लाई यिनिहरु को ब्यक्तिगत स्वार्थपुर्ती को लागि घिन्लाग्दो र शर्मानाक खेल खेलेर नर्क तुल्य बनाएका छन!जुन कुरा म जस्तो सरल र सुखी जिबन बिताउन चाहना राख्ने जनता ले राम्ररी
बुझेका छन!

मलाई लाग्छ यी फटाहा लुटेरा नेताहरु नेपाली नै होइनन! सोझो साझो जनता को brain wash गराएर आफ्नो कथित राजतिनिक स्वार्थ पुरा गर्न को लागि नेपाली नेपाली दाजु भाई दिदी बहिनी को हत्या गर्न लगाएक छन्!! हामी नेपाली शाहसी र वीर जरुर छम्। तर यसरी नेपाली ले नेपाली लाई नै हत्या गर्ने आदी यीत्याद्दी घ्रिनित काम गर्ने हामी नेपाली को रगत मा छैन!!

म प्रजातन्त्र बिरोधि होइन! कुनै पनि राजातिनिक पार्टी सँग मैले पूर्वग्रह लिएको छैन! न म कुनै पार्टी सँग सम्बध छु न कुनै पार्टी प्रती आस्था रख्द छु। म एुटा साधारण नेपाली नागरिक हुं। प्रजान्तन्त्र आँफै मा एुटा गहन र सम्बेदनशील बिषय हो। जस्लाई पूर्ण उत्तरदायी पूर्वक राम्ररी सम्भाल्न सक्नु पर्दछ। जस्लाइ सम्हाल्न हाम्रा असछ्यम नेताहरु को हैसियत् छैन र स्वत प्रमाणित पनि भैसकेको छ। जनता को नाममा जनताको आड लिएर जुन् फोहोरी खेल खेलेका छन तेस्ले स्वयमं प्रजातन्त्र को उपहास गरेको छ मजाक उडाएका छन।स्वयमं प्रजातन्त्र को बेइज्जत गरेको छ।

बसुदैब कुटुम्ब्कम् को भावना आत्मसात गरी धार्मिक तथा सामाजिक आपसी मेलमिलाप मा लिप्त रही एकिक्रित रहेको हामी नेपाली माथि आफ्नो नाजायज पार्टीगत सिद्धान्त लादेर टुक्रयेका छन् हामीहरु लाई एक आपस मा फुटाएका छन।लडाएका छन।
यसरी नौलो परिबर्तन् चाहने जनताको शान्ती पूर्वक सुखी र सम्ब्रिध जिबन बिताउने रहर माथि खेल्बाडगर्ने र नेपाल जस्तो आँफै मा उत्कृष्ट रहेको परम्परागत एेतिहास बोकेको धार्मिक सान्स्कृतिक सामाजिक र जनजातिक एकता मा अडिएको हाम्रो नेपाल को अश्मिता माथि खेल्बाड गर्ने अधिकार यिनिहरुलाई छैन।
आफ्नो देश छोडि धेरै युवाहरु बिदेसिन वाध्य छन्। मेरो बिचार मा शायद नेपाल् को हरेक घर बाट एक न एक जना आफ्नो परिवार को सुख सम्ब्रिद्धी को लागि बिदेसिएका छन्
अहिले को परिस्थिती मा नेपाल को अर्थतन्त्र यसरी बिदेशिएका नेपालीहरुले आफ्नो रगत पसिन बगाएर कमएको धन remittance ले थेगेको छ।
यी नलायक नेताहरु लाई हामी नेपाली को रगत पसिना बगायेर कमएको धनमा फोहोरी खेल खेल्न जनताले यिनिहरुलाई चुनेका हैनन् र यिनिहरु लाई कुनै अधिकार छैन।
शायद म अहिले अलिक भावना मा बहेंके होला तर यी कुराहरु सत्य तथ्य हुन्।समाज का बोउद्धिक तर अचेत समुह साथै संचार माध्यम हरु समेत् यिनिहरु को पछी लगेको देखेर म छक्क परेको छु।
यिनिहरु को मन्परी तन्त्र अब अत्ती भयो अब यिनिहरु लाई देश बाट बहिर निकल्ने बेला अैइसकेको छ।
whatever you people think about me i don't care. I consider myself as a commoner a concerned true nepali citizen.{I love my Country my soil. i hate to see it being ruined by these bunch of nonsense craps.
मलाई यी फटाहा लुटेरा बाहुन नेताहरुले दान म दिएको प्रजातन्र र कथित नयाँ नेपाल चाहिएको छैन। मलाई मेरै पुरनो नेपाल चहिएको छ!! जस्ले ज् सुकै भनुन ज् सुकै गरुन। मलाई मतलब छैन।
Guys I'm into it now!!
जय नेपाल!!
 
Posted on 08-30-07 4:21 PM     Reply [Subscribe]

Posted on 08-31-07 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
WTF. Is this supposed to be a national anthem?
Whoever approved this national anthem can shove it up his a$$$ as newer generations will hate it, older generations can't remember it, foreigners will find it gay.
Thuikka moraharu, ali bichar garnu ta parcha nee yesto kura ma ta
This is the gayest, crappiest National anthem that someone can ever come up with.
Thukka mora haru...
 
Posted on 08-31-07 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
I DON'T MIND THIS SONG TO BE OUR NATIONAL ANTHEM ALSO SINCE MANY MOFOs REJECT THE FIRST ONE I POSTED.

ENJOI

Posted on 08-31-07 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
"Rato ta chandra surya.." sounds better than the current one to me. National Anthem shouldn't have been forced down on people. General public had no say in the selection process but now are expected to support it. I will not sing the new anthem until I feel like doing so but rato ra chandra surya --- I will anyday.

One good thing that came out of this new national anthem concept is the old one is gone.
 
Posted on 08-31-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Check this out.

And here is an excellent link wiht almost all nation's Anthem, Nepal need to be updated though.
http://www.geocities.com/TheTropics/8106/Anthems/
 
Posted on 08-31-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ya guys!!
rato ra chandra surya rocks!! it is the one!!
pakheharule nepal khattam paryo!!
nachna najanne aagan tendho, lato le kera bokra samet khayo bhane jastai ho yo!!
god bless nepal
 
PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters