[VIEWED 5512
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ktm_bis
Please log in to subscribe to ktm_bis's postings.
Posted on 04-02-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजाले आकस्मिक बैठक डाके
काठमाडौँ, (महानगर)। संविधानसभा निर्वाचन आउन मात्र आठ दिन बाँकी रहँदा नारायणहिटी राजदरबारमा आफना आसेपासे लिएर राजा स्वयम् नै बैठकमा जुटेको थाहा भएको छ।
दुइ दिन यतादेखि चलेको बताइएको सो बैठकमा सेनाका केही कर्ण्र्, पर्ूवपञ्च र दरबारिया सहभागी रहेको विश्वस्त स्रोतले महानगरलाई बताएको छ।
बैठकको चाँजोपाँजो भने राजाका मामाले मिलाएको तर उनी आफैँ भने बैठकमा सहभागी नभएको बताइन्छ। नेपाली काङ्ग्रेसका नेता एवम् पूवप्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले राजतन्त्रको पक्षमा खुलेर र्समर्थन जनाउनु र उनका र्समर्थकले संविधानसभा निर्वाचन बिथोल्ने प्रचार गर्नुले थुप्रै शङ्का उब्जाएको बेला दरबारमा बैठक बस्नुले निर्वाचनको माहोल धमिल्याउने शङ्का थपेको छ। स्रोत भन्छ- बैठकमा छलफल चलिरहे पनि निचोड आइसकेको छैन।
यसैबीच नागार्जुन दरबार वरपर लागेको वनको डढेलो निरीक्षँण गरेर र्फकेका राजा ज्ञानेन्द्रले शुक्रबार दरबारमा मुलुकका वरिष्ठ १७ जनालाई हाइटी’ पार्टी आमन्त्रण गरेको पनि स्रोतले बताएको छ।
|
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 04-03-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजा निहत्ता भाईसकेका छन , तर अझै यिनलाई हाउगुजी बनाएर आफ्नो स्वार्थ सिध्दी मा लागेका छन कुनै कुनै पार्टी . डराउनु पर्ने त यि माओवादी हरु सँग , मुखले एक कुरा कामले आर्को कुरा गर्छन् ,चुनाउ बिथोल्ने काम मा यिनै अग्रणी छन। यिनी हरुको नाटक हेरदै जाऔ .
|
|
|
pradhanbimal
Please log in to subscribe to pradhanbimal's postings.
Posted on 04-03-08 6:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yeah.. let's see how the drama will be shown by all these asssssssholessss. I can't wait to see CA election accomplished. Still haat ma lagyo Sunna for the people.. this what we are going to get.
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 04-03-08 9:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
President=Prachand, if not back to jungle? They do not accept people’s choice and threaten ' do not accept to loose"
They must loose. Waiting to hear the news.
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 04-03-08 9:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
President=Prachand, if not back to jungle? They do not accept people’s choice and threaten ' do not accept to loose"
They must loose. Waiting to hear the news.
|
|