[Show all top banners]

businesstycoon
Replies to this thread:

More by businesstycoon
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Exporting the Chinese Model
[VIEWED 3177 TIMES]
SAVE! for ease of future access.
Posted on 01-13-16 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन को आर्थिक वृद्धिदर केही खस्किनुको प्रमुख कारण उनिहरुले उत्पादन मा भन्दा पनि infrastructure मा ठूलो लगानी गरिरहेको छ।हाइवे,रेलवे,पुल,एयरपोर्ट,सि-पोर्ट विन्डमिल र रेसिडेन्सियल भवनहरुमा अर्बौ डलर खनाएका छन।हाललाइ वृद्धिदर stagnant देखिएपनि longrun मा यो एक्दमै उत्पादक हुने देखिएको छ।एसियालाइ यूरोप जोड्ने चिनियाँ संस्करणको "मार्सल प्लान" अन्तर्गत रेलमार्ग अर्थात "सिल्क रोड" निर्माणको क्रममा छन।यो सिल्क रोडले युरोप रसिया अफृका र दक्षिण एसियालाइ जोड्ने छ भने मोस्कोसंग जोडिएकोले trans-siberian railway मार्फत पुर्बी एसिया जापान सम्म जोड्ने छ।नेपाल चिनलाइ दक्षिण एसिया जोड्ने प्रमुख नाका जस्तै हो।नेपाललाइ चिन र दक्षिण एसिया जोड्न सक्ने पुल बनाउन सकियो भने यस्बाट हाम्रो अर्थतन्त्रमा ठुलो फाइदा पुग्नेछ।चिन विस्वको फ्याक्ट्री हाउस हो।अमेरिका र EU उस्का ठुला trading partner हुन।तर पछिल्लो समयमा चिनले भारतको जस्तो filthy growth भन्दा sustainable growth र living standard लाई uplift गर्नेमा बढी ध्यान केन्द्रित गरेको देखिन्छ।कार्वन उत्सर्जन कम गर्ने संकल्पका साथ विन्ड र सोलार पावरमा कयौं बिलियन डलर लगानी गरेको छ।वितरण प्रनालिलाइ चुस्त बनाइएको छ।बेरोजगारी दर ५-७% को बिचमा झारेको छ।भर्खरै नेपाल पनि सदस्य रहेको AIIB नामक बिकास बैंक खोलेको छ।अहिलेको बृदिदरले(६.९% ) चिन २०३५ भित्रमा नै अमेरिकी अर्थतन्त्रलाई उछिन्ने छ।हामिले चिनको ०.०१% लगानी मात्रै नेपाल भित्र्याउन सकियो भने हामी यूरोपको हाराहारिमा पुग्छौँ।प्रचण्डले तेसै हावाको भरमा स्विजरल्यान्ड बनाउछु भनेका हैनन्।हाम्रो राजनितिमा भारत हाबी नहुने हो भने नेपाल दक्षिण एसियाको मात्रै हैन,संसारकै सम्पन्नशालि मुलुक बन्नेमा दुई मत छैन।तेस्को लागि एमाले कांग्रेस लाई नस्ट गर्नै पर्छ।
 
Posted on 01-13-16 1:18 PM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Moran where did you pick up this article?

We need leader who is not corrupt as well keeps the officials out of it, you will see the progress and it will take 40-50 years.
So you want to substitute male and congressi by madhsi party or jhakri party? Those parties are indespensible and non-replaceable .

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
1974 AD Pinjadako Suga Remixed
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters