[Show all top banners]

jhaukiri
Replies to this thread:

More by jhaukiri
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Shitasma

Jalparri
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 तपाईको शरण!!
[VIEWED 10710 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-17 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पैसा हुँदैमा किताब छाप्ने,
मसी हुँदैमा कविता लेख्ने
अरु त छुद्र हुन्, आफ्नो महान अस्तित्व मात्र देख्ने
कविजी...

हामीलाई पनि त्यो देशको माया छ, जसको शुक्रकिटबाट हामी, "हामी" भयौ
तर माया मात्रले, 
मोह मात्रले,
संसारको अजीवता बुझ्न खोज्दा...
यो सानो जीवन लिएर आएका हामी...
संसारिक चित्रमा बेरंग भएर अल्झियौ |

सबै क्रान्तिकारी काँ हुन्छन र ?
वाद र दर्शनको ठेली पेलेर, खोक्रो देशभक्तिमा
सहिद हुने,
सहिद बनाउने,
र जीउँदो सहिद भएर बाँच्ने...
ती आत्माहरुबाट पर.....
एउटा जीवन छ,
जो बाँचेको देख्छ, हाँसेको देख्छ... 
आँफु देख्छ,
आँफ्ना देख्छ
जो नयाँ  पींढीलाई, 
युद्ध दिन चाहदैन..
घृणा र छुवाछुत दिन चाहदैन,
बिज्ञान र प्रबिधिको चेतना दिन चाहन्छ ,
आफुले नबांचेको, आफुले नभोगेको ....
सभ्यता दिन चाहन्छ |

कति गाह्रो छ, निर्लाज़ भएर (अ) सहिद हुन,
गृहस्त हुन, एउटा सामान्य जीवन बाँच्न,
प्रबासी भएर देशलाई माया गर्न
खाडीदेखि यो कुबेरलोकसम्म पुग्ने कौयन आत्माहरु
जो सहिद भएनन्,
जसले सहिद बनाएनन् ,
जो जीउँदो सहिद भएर बाँचेनन्... 
जो हामी हौँ ...
हामीलाई पनि त्यो देशको माया छ , तँपाई जत्तिकै ....अझ तँपाई भन्दा बढी |

हामीले ढाँटयौं,
त्यो भविष्यकोलागि |
शरणमा को छैन र कविजी?
यो धरातलमा जीवात्मा, जो स्वार्थको DNA लिएर आए
कृतिम र प्राकृतिक,
केही न केही,
कोही न कोही,
को शरणमा छन् |
तँपाईले हामीलाई शरणार्थी देख्नु भो, 
हामीले तँपाईलाई लाचार देखेउं
तँपाई पनि त्यही शुक्रकिटबाट आउनु भा'को
तँपाई र हामीमा के फरक ?





Last edited: 28-Apr-17 05:32 PM
Last edited: 28-Apr-17 05:50 PM

 
Posted on 04-28-17 10:35 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-30-17 6:59 AM     [Snapshot: 477]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-03-17 12:00 PM     [Snapshot: 627]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो, झ्यौकिरी जी कविता .

छुट्टै प्रसङ्ग , देश माताबाट पिताको रुपमा देखिए तपाईको कवितामा .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
lost $3500 on penny stocks !!!
Susta Susta Degree Maile REMIXED version
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
1974 AD Pinjadako Suga Remixed
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters